पैतृक सम्पतिलाई लिएर दाजु-भाईमाझ विवाद हुँदा घाइते भाईको मृत्यु

सिलगढी : सिलगढीको 7 नम्बर वार्डस्थित नेहरू रोड इलाकामा पैतृक सम्पतिलाई लिएर दुई भाईमाझ भएको विवादपछि हातापाई हुँदा घाइते भएका  सानो भाईको आज मृत्यु भएको छ। मृतक व्यक्ति छोटेलाल गुप्ताको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत 27 अगस्तको दिन जमिन विवादलाई लिएर छोटेलाल र तिनको दाजु भगवान गुप्तामाझ विवाद हुँदा ती दुईमाझ हातापाई भयो। यसपछि भाई छोटेलाल गम्भीर रूपमा घाइते भएपछि तिनलाई उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरिएको थियो। आज बिहान उपचाराधीन अवस्थामा तिनको मृत्यु भएको बताइएको छ। घटनाबारे मृतककी स्वास्नीले खालपाडा आउटपोस्टमा दाजु भगवान गुप्ता, तिनको दुई छोरा र स्वास्नीविरुद्ध एउटा अभियोग दर्ता गरेको छ। मृतककी स्वास्नीले यसभन्दा अघि पनि धेरैपल्ट पैतृक सम्पतिलाई लिएर दुई दाजु-भाईमाझ विवाद हुने गरेको बताउँदै उचित न्यायको माग गरेकी छन्। अभियोगको आधारमा पुलिसले भगवान गुप्ताको एउटा छोरालाई पक्राउ गरेको छ भने अन्य 3 जनाले सुँइकुच्चा ठोकेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinnesinecasino girişcratosroyalbet girişamgbahisnesinecasino girişnesinecasinocasinomilyon girişbetcio girişpusulabet girişchild porngrandpashabetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcasinoroyalvdcasinoJojobetcasibomcasinoroyal giriş Built with ❤︎ by appycodes