पक्का सडकको मागमा स्थानीयहरूद्वारा पथ अवरोध गरेर विरोध प्रदर्शनी

राजगञ्ज : पक्का सडकको माग गर्दै आज बेलाकोवाका स्थानीय मानिसहरूले पथ अवरोध गर्दै विरोध प्रदर्शनी गरे। बेलाकोवाको सरदारपाड़ा-देबारूभिटामा कच्चा सडकको अवस्था बेहाल रहेकोले गर्दा स्थानीय मानिसहरूले आज पथ अवरोध गरेर उक्त सडकलाई पक्का बनाइदिने माग गरेका छन्। बेलाकोवाको बाबुपाड़ादेखि सरदारपाड़ा हुँदै देबारूभिटासम्म पुग्ने लगभग अढाई किलोमिटर कच्चा सडकको अवस्था धेरै दिन अघिदेखि बेहाल अवस्थामा रहेको उक्त सडक भएर यातायात गर्न निक्कै असुविधा भइरहेको स्थानीय मानिसहरूको गुनासो रहेको छ।

यसबारे ग्राम पञ्चायत एवम् स्थानीय प्रशासनलाई अवगत गराए तापनि कुनै पहल नगरेको कारण नै आज गाउँलेहरू बाध्य भएर पथ अवरोध गरेर विरोध प्रदर्शनी गरेको तिनीहरूले बताए। स्थानीय पञ्चायत सदस्य तपन रायले यसबारे ग्राम पञ्चायतदेखि लिएर विभिन्न सम्बन्धित विभागहरूलाई जानकारी गराए तापनि हालसम्म कुनै कदम नउठाएको तिनले बताए। ग्राम पञ्चायत कर्तृपक्षले चाँडै नै उक्त सडकको कार्य शुरू गर्ने आश्वासन दिएपछि स्थानीय मानिसहरूले उक्त पथ अवरोध हटाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetGrandpashabetvdcasinomatadorbetonwincasibom casibom sahabetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren Sitelersweet bonanzaCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuanbetpuanholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetesbet girişgrandpashabet girişcashwin girişgrandpashabetcasinolevant girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabetcasinolevantcasibom Built with ❤︎ by appycodes