पक्की रोड नभएर पैदल हिँड्न बाध्य छन् बिजनबारी अप्पर रेलिङ शेर्पा गाउँका मानिसहरू

बिजनबारी (निसं) : बिजनबारीको अप्पर रेलिङ शेर्पा गाउँमा 21औं शताब्दीमा पनि गाडीको बाटो नभएपछि मानिसहरू पैदल हिड्नु बाध्य छन्। सरकारले डिजिटल इण्डिया तथा मोडल भिलेजको कुरा गरे तापनि ती सबै केवल सुन्नमा मात्र सिमित रहेको छ। यसै क्रममा दार्जिलिङ पुलबजार खण्डको रेलिङ ग्राम पञ्चायत अधीनस्थ अप्पर रेलिङ शेर्पा गाउँका मानिसहरूले पक्की बाटोको प्रतिक्षामा युगौं बिताइसकेका छन्। बर्खायाम शुरू हुनसाथ क्षेत्रका विद्यार्थीहरूलाई स्कूल जानलाई धेरै कष्टकर हुने गर्दछ भने यदि केही पनि बिमारी भए अस्पताल लाँदा-लाँदै आधा बाटोमैं अकाल मुत्युलाई अङ्गाल्नु पर्दछ। ब्रिट्रिसकालीन समयमा यो अप्पर रेलिङ “टङ्लु रोड”- को नामले परिचित थियो भने अहिलेसम्म त्यहाँको बाटो अलकत्रे सडकमा परिणत भइसकेको छैन। घाम लागेको समयमा दु:ख-सुख कहिले काहीँ गाडी आएता पनि चालकहरूले आफ्नो ज्यान हत्केलामा राखेर गाडी कुदाउन पर्ने अवस्था रहेको देखिन्छ। तथापि, यो बर्खायामा मानिसहरूले राशन साथै अन्य सर-सामानहरू बोकेर ल्याउनुपर्ने अवस्था रहेको छ। उक्त क्षेत्रको मुख्य बजारको रूपमा बिजनबारी बजार रहेको छ। यसर्थ क्षेत्रवासीको हितमा सम्बन्धित विभागले निरीक्षण गरेर तथा क्षेत्रवासीको दु:खेसोलाई ध्यानमा राखेर पक्की अलकत्रे सडक बनाइदिने स्थानीय मानिसहरूको माग रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes