पक्की सड़क नबनिएकोले खरसाङको सातघुम्ती अनि दुर्पीन गाउँवासीहरू असुविधामा

खरसाङ : पक्की सड़क भएपछि आफ्नै घर-आँगनसम्म गाड़ी पुग्ने तथा वर्षौंदेखिको समस्या समाधान हुने देखेको सपना आजसम्म पूरा हुन सकेको छैन सातघुम्ती अनि दुर्पीन गाउँवासीको। खरसाङ खण्ड अन्तर्गत रहेको सातघुम्ती अनि दुर्पीन गाउँसम्म पुग्ने सड़क प्राय: एक दशक भइसक्दा पनि पूर्ण रूपले बनिएको छैन। सड़क खनिएको धेरै भइसक्यो तर अहिलेसम्म न त सुरक्षा पर्खालहरू लगाइएको छ नत अलकत्रा नै बिछ्याइएको छ। जसले गर्दा अहिले पनि गाड़ी पुग्न सकेको छैन। सड़क भएर पनि मानिसहरू टाउकामा नै भारी बोक्नु पर्ने औ हिँड़ेर नै यात्रा गर्नु पर्ने अवस्था छ। त्यसबाहेक सड़क खनिएको ठाउँमा सुरक्षा देवाल नलगाइएकोले बर्खाको समयमा पैह्रो जाने प्रबल सम्भावना रहेकोले त्रसित छन् ग्रामवासी। सड़कमा अलकत्रा नबिछ्याइएकोले त्यहाँबाट पानी बग्ने हुनाले सड़क पूर्ण रूपले नालीमा परिणत भएको छ। यस्तो खाड़ल भएको बाटोबाट मानिसहरूलाई हिँड्न धेरै असुविधा भइरहेको स्थानीयवासीहरूको भनाई छ। सातघुम्ती निवासी राजेन्द्र सुब्बाले यसबारे अवगत गराउँदै सड़क निर्माण कार्य आजसम्म पनि पूरा नभएकोमा दु:ख व्यक्त गर्दै जसको कारणले गर्दा विशेषगरी विरामीहरूलाई अस्पतालसम्म लैजान तथा विद्यार्थी तथा वृद्ध-वृद्धाहरूलाई यस बाटो भएर हिँड़न निक्कै असुविधा भइरहेको बताए। तिनले ग्रामवासीको पक्षबाट सम्बन्धित विभाग तथा निकाय औ विभिन्न राजनीति दलहरूको ध्यान आकर्षण गराउँदै यस सड़कको निर्माण कार्य अतिशीघ्र पूरा गरिदिने निवेदन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes