पक्रा परेका 5 डकैतलाई रिमान्डमा लिएर डिटेकटिभ डिपार्टमेन्ट-द्वारा जाँच शुरू

सिलगढी : एनजेपी थाना अन्तर्गत फुलबारी इलाकाबाट पक्रा परेका 5 जना डकैतलाई 10 दिनको पुलिस रिमान्डमा लिएर सिलगढी पुलिस कमिश्नरेटको डिटेकटिभ डिपार्टमेन्टले जाँच शुरू गरेको छ। स्मरण रहोस्, स्पेशल टास्क फोर्सको खबरको आधारमा डिटेकटिभ डिपार्टमेन्टले अभियान चलाएर सिलगढीबाट 5 जना कुख्यात डकैतहरूलाई पक्राउ गरेको थियो। पक्रा परेकाहरूमा क्रमैले शाहनवाज अन्सारी, मिठुन गोवाला, महिन्दर यादव, मोहम्मद अहमद, अजय कुमार सामेल छन्।

तिनीहरूमध्ये मिथुन जलपाईगढीको फाटापुकुर निवासी हुन् भने अन्य चारजना बिहारको निवासी हुन्। सिलगढीका एकजना व्यवसायीको घरमा डकैती गर्ने तिनीहरूको उद्देश्य रहेको बताइएको छ। पक्रा परेका डकैतहरूबाट 2 वटा अटोमेटिक पिस्तोल, 3 वटा म्यागजिन, 17 राउण्ड जिउँदो कार्तुस, नकली नोट, 2 वटा बाइक, 7 वटा मोबाइल, 1 इन्टरनेट डोङ्गल लगायत वाहनको लक भत्काउने सामग्रीहरू उद्धार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltsuperbetintambetjojobetteosbetholiganbetbahiscasinoesbetromabetesbet girişesbetcasinoroyalcasinoroyal girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibombetsalvadorpusulabetJojobetcasibombetsalvador girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes