पक्रा परेका दुई युवा कार्यकर्तासँग भेट गरे भाजपा प्रदेश सचिव बोसले 

सिलगढी : ट्राफिक एडीसीपी-लाई ज्ञापन पत्र चढाउने क्रममा 6 जना भाजपा युवा कार्यकर्ताको नाममा पुलिसले प्राथमिकी दर्ता गरेर हिजो शनिबार साँझ प्रधाननगर पुलिसले दुईजना युवा कार्यकर्तालाई पक्राउ गरेर बाघडुग्रा थानामा लगियो। भाजपाका दुवै युवा कार्यकर्तासँग भेट गर्न आज भाजपा प्रदेश सचिव रथीन्द्र बोसले बाघडुग्रा थानामा पुगेका थिए। भेट अवधि रथीन्द्र बोसलाई पक्रा परेका दुई भाजपा युवा कार्यकर्ताले आफ्नो मागहरू लिएर प्रदर्शन गरिरहेको समय पुलिसले आफूहरूको नाममा मामिला दर्ता गरेर पक्राउ गरेको बताए।

आज दुवै युवा कार्यकर्तालाई सिलगढी अदालतमा पेश गरियो। पक्रा परेका दुई भाजपा युवा कार्यकर्तालाई सिलगढी अदालतमा पेश गर्न ल्याइएको समय भाजपा समर्थकहरूले रिहा गर्ने माग गर्दै आवाज उठाएको बताइएको छ। प्रधाननगर थाना पुलिसले दिएको जानकारीअनुसार दुवै भाजपा कार्यकर्तामाथि आईपीएस धारा 143/341/186/353/332 अन्तर्गत मामिला दर्ता गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbet girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes