पञ्चनई नदीबाट रकेट लन्चर उद्धार भएपछि मच्चियो सनसनी

सिलगढी : सिलगढी नगरनिगमको 1 नम्बर वार्ड अन्तर्गत खुदीराम कोलनी एकको पञ्चनई नदीबाट धेरै पुरानो एउटा रकेट लन्चर उद्धार भएपछि इलाकामा आतङ्कको माहौल छाएको छ। प्राप्त जानकारी अनुसार आज एकजना नानीले नदीमा माछा पक्रने क्रममा उक्त रकेट लन्चर देखे। यसपछि स्थानीय मानिसहरूले घटनाबारे प्रधान नगर थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेका थिए। घटनाको खबर पाएर बम निरोधक टोली घटनास्थलमा पुगेर प्राथमिक जाँच गरेपछि आर्मीको रकेट लन्चर रहेको बताए। यसलाई मोटर सेल पनि भनिन्छ। आर्मीका अधिकारीहरूलाई पत्रको माध्यमद्वारा रकेट लन्चर उद्धार भएको बारे जानकारी गराइएको छ। यसको साथै नदी तथा यसको छेउछाउको इलाकामा यस प्रकारको रकेट लन्चर अझै छ अथवा छैन भन्ने विषयमा जाँच गरियो। हाल उक्त रकेट लन्चरलाई सुरक्षित स्थानमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes