पञ्चनई नदीको जलस्तर बढ़ेर पुल क्षतिग्रस्त, केही घरहरूमा पस्यो पानी

सिलगढी : गत राति परेको अधिक वर्षाको कारण सिलगढीको विभिन्न इलाकाहरू  जलमग्न बन्न पुगेको छ। अधिक वर्षाको कारण सिलगढीको जङ्क्शन र मतिगढालाई जोड़ने वाली फलामको पुल क्षतिग्रस्त पारिदिएको छ। प्राप्त जानकारीअनुसार गत राति परेको अत्यधिक वर्षाको कारण पञ्चनई नदीको जलस्तर बढ़ेपछि नदीको पानी उक्त फलामको पुल माथिबाट बग्न थालेको छ।  पञ्चनई नदीको जलस्तर बढ़ेपछि उक्त पुलको केही भाग र खाँबोलाई समेत क्षतिग्रस्त पारिदिएको छ। उक्त पुल क्षतिग्रस्त भएपछि पञ्चनई नदीको पानी इलाकाको केही मानिसहरूको घरभित्र पसेर नोक्सान पुर्‍याएको छ। आज बिहान इञ्जिनियहरू घटनास्थलमा पुगेर यसको निरीक्षण गरे। उक्त पुलको अवस्था निक्कै खराब भएकोले गर्दा बाइक र वाहनहरूको आवत-जावतमा रोक लगाइएको छ। उक्त फलामको पुल केही महीना अघि मात्र निर्माण गरिएको थियो। यसबाहेक, डागापुर नजिक पञ्चनई पुलको एप्रोच रोड दुवैतर्फबाट क्षतिग्रस्त भएको छ। यसले गर्दा छेवैको एउटा घरका सदस्यहरूलाई अन्य बस्ने निर्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes