पञ्चनई नदीमा डुबेर युवतीको मृत्यु

सिलगढी : सिलगढीको डागापुर चियाकमान अन्तर्गत पर्ने मोरगाउँ चियाकमानको पञ्चनई नदीमा डुबेर एकजना युवतीको मृत्यु भएको छ। मृतक युवती दार्जिलिङ निवासी प्रियंशिका तामाङको रूपमा चिन्हित गरिएको छ। हाल उक्त युवती पढाइको लागि सिलगढीको डागापुर संलग्न एउटा भाडाको घरमा बस्दै आइरहेकी थिइन्। प्राप्त जानकारीअनुसार प्रियंशिका तामाङ आज  आफ्ना 5 जना साथीहरूसँग पञ्चनई नदीमा नुहाउन गएको समय नदीमा डुबेर मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर प्रधाननगर थाना पुलिस घटनास्थलमा पुगेर  शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiveraslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes