पञ्चनई नदीमा नवनिर्मित पुलको अशोक भट्टाचार्यले गरे उद्घाटन

सिलगढी सिलगढी नगरनिगमका प्रशासक अशोक भट्टाचार्यले आज पञ्चनई नदीमाथि निर्माण गरिएको नवनिर्मित पुलको उद्घाटन गरे। यस अवसरमा प्रशासक मण्डलीका सदस्य नुरूल इस्लाम, रामभजन महतो, शङ्कर घोष, कमल अग्रवाल, मुकुल सेनगुप्त लगायत अन्य उपस्थित थिए। सिलगढी नगरनिगमको 1 र 47 नम्बर वार्ड भएर पञ्चनई नदी बहने हुनाले वर्षाको समयमा नदीको जल स्तर बढ्नाले स्थानीय विद्यार्थीहरूलाई निक्कै समस्या हुने गर्दछ। उक्त समस्यालाई ध्यानमा राखेर सिलगढी नगरनिगमले सांसद विकास कोषबाट आर्थिक रुपियाँ खर्च गरेर नयाँ फलामको पुल निर्माण गरेको बताइएको छ। लगभग 1 करोड 5 लाख रुपियाँको लागतमा उक्त पुलको निर्माण गरिएको हो। राज्य सरकारले सिलगढी नगरनिगमलाई आर्थिक रूपमा वञ्चित गरे तापनि स्थानीय मानिसहरूको माग लगायत विद्यार्थीहरूको समस्यालाई ध्यानमा राखेर पञ्चनई नदीमाथि फलामको पुल निर्माण गरेको यस अवसरमा अशोक भट्टाचार्यले बताए। उक्त क्षेत्रमा आगामी दिनमा अझ अन्य कतिपय विकासमूलक कार्यहरू गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişesbet1winbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetbetgitbetgit girişromabet girişromabetradissonbetradissonbet girişgrandpashabetgrandpashabet girişnesinecasino girişbetewingrandpashabetgrandpashabet girişholiganbetjojobettaraftarium24child pornholiganbetkingroyalcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes