पञ्चानन बर्माको 83औँ पुण्यतिथिको अवसरमा रक्तदान शिविरको आयोजना

राजगञ्ज : पञ्चानन बर्माको 83औँ पुण्यतिथिको अवसरमा राजगञ्जमा रक्तदान शिविरको आयोजना गरियो। राजगञ्ज ब्लकको सन्न्यासीकाटा ग्राम पञ्चायतको सन्तोषपाडा राधा गोविन्द मन्दिर कमिटीको पहल तथा सिलगढी रोटरी ब्लड ब्याङ्कको सहयोगमा उक्त रक्तदान शिविरको आयोजना गरिएको हो। यसको साथै गरिब मानिसहरूलाई वस्त्र पनि वितरण गरियो। कमिटीका सदस्यहरूले बताएअनुसार हाल कोरोना महामारीको समयमा यहाँको अस्पतालहरूमा रगतको कमी भएको साथै ग्रामीण क्षेत्रका मानिसहरूलाई रक्तदानप्रति प्रोत्साहित गर्ने उद्देश्य लिएर उक्त शिविरको आयोजना गरिएको हो। यसको साथै लगभग 60 जना मानिसहरू वस्त्र वितरण गरिएको तिनले बताए। आजको शिविरमा संग्रहित गरिएको रगत सिलगढी रोटरी ब्लड ब्याङ्कमा पठाइने कमिटीका सदस्यहरूले बताए। उक्त शिविरमा राधा गोविन्द मन्दिर कमिटीका नगेन्द्रनाथ राय, फुलबारी 2 नम्बर ग्राम पञ्चायतका प्रधान दिलीप राय, सन्नयासीकाटा अञ्चलका कनभेनर मकसेद आलम लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinbetplay girişcratosroyalbet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes