पाँचौँ बाल भानु जयन्ती कार्यक्रम सिलगढीमा सम्पन्न

सिलगढी (निसं):  सिलगढी नेपाली साहित्य संस्थानको आयोजनामा देवकोटा सङ्घको प्रेक्षागृहमा पाँचौ बाल भानु जयन्ती कार्यक्रम सम्पन्न भयो। सिलगढी नेपाली साहित्य संस्थानले सन् 2017 देखि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा बाल भानु जयन्ती कार्यक्रम गर्दै आइरहेको छ। बाल भानु जयन्ती प्राथमिक तहका विद्यार्थीहरूलाई सहभागी बनाएर गरिने एउटा प्रतियोगितामूलक कार्यक्रम हो। यस कार्यक्रममा बाल-बालिकाहरू नै कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि हुन्छन् भने कार्यक्रमका सञ्चालक पनि बाल-बालिका नै हुन्छन्। यसपालीको पाँचौ बाल भानु जयन्ती कार्यक्रमका अध्यक्षका रूपमा आदित्य विश्वकर्मा एवम् मुख्य अतिथि र विशिष्ट अतिथिका रूपमा श्रेयसी परियार र आर्यश्री छेत्री उपस्थित थिए। उक्त कार्यक्रममा सिलगढी क्षेत्रका विभिन्न सरकारी अनि गैरसरकारी प्राथमिक पाठशालाहरूले भाग लिएका थिए। कार्यक्रममा नेपाली सामुहिक बाल गीत, नेपाली सामुहिक लोक नृत्य र भानु कवितानुकृति गरी मुख्यत तीनवटा कार्यक्रम रहेको थियो भने प्रत्येक पाठशालाले आ-आफ्नो बाल उद्घोषक पनि लिएर आएका थिए। पाठशालाहरूलाई आफ्नो कार्यक्रम प्रस्तुतिका लागि 20 मिनट दिइएको थियो। नेपाली सामुहिक बाल गीतमा मोदी पब्लिक स्कूलले प्रथम स्थान, फाराबारी नेपाली बस्ती प्राथमिक पाठशालाले दोस्रो स्थान र बुद्धिमाया नेपाली प्राथमिक पाठशालाले तेस्रो स्थान प्राप्त गरे भने नेपाली सामुहिक लोक नृत्यमा छोटा फापरी नेपाली प्राथमिक पाठशाला पहिलो, मोदी पब्लिक स्कूल दोस्रो अनि फाराबारी नेपाली बस्ती प्राथमिक पाठशालाले तेस्रो स्थान प्राप्त गऱ्यो।

त्यसरी नै भानु कवितानुकृतिमा मोदी पब्लिक स्कुलले पहिलो, छोटा फापरी नेपाली प्राथमिक पाठशाला दोस्रो र फाराबारी नेपाली बस्ती प्राथमिक पाठशाला तेस्रो भयो भने सर्वोत्कृष्ट उद्घोषक मोदी पब्लिक स्कूलको पाँचौं श्रेणीका छात्रा रेसमा कटुवाल बनिन्। उक्त कार्यक्रममा नेपाली विभाग, उत्तर बङ्ग विश्वविद्यालयका शोधार्थीहरूले रामायण पाठ गरे भने सिलगढी नेपाली साहित्य संस्थानका अध्यक्ष डा. ज्ञानेन्द्र सुब्बाले स्वागत भाषण राखेका थिए। पाठशालाहरूका पक्षमा फाराबारी नेपाली बस्ती प्राथमिक पाठशालाका प्रधान अध्यापक बिजय राईले अनि देवकोटा सङ्घका अध्यक्ष मिलन रूचालले आफ्नो पर्यवेक्षकीय दृष्टि राखे। उक्त कार्यक्रममा निर्णायकका रूपमा गायिका रिमला मोक्तान, कवि पवित्रा लामा र सन्तोषी देवान उपस्थित थिए। कार्यक्रममा धन्यवाद ज्ञापन संस्थानका सदस्य डा. डपछिरिङ लेप्चाले गरेका थिए भने कार्यक्रम सञ्चालन डा. देवचन्द्र सुब्बाले गरेका थिए। कार्यक्रममा प्रा. मोहन पी दाहाल, प्रा. घनश्याम नेपाल, डा. रिन्जी इडेन वाङ्गदी, पी अर्जुन, बिर्ख खड्का डुवर्सेली, मुक्तिप्रसाद उपाध्याय, प्रा. रेमिका थापा, प्रा. कबीर बस्नेत, विक्रम विश्वकर्मा, वीरेन्द्र छेत्री, सन्दीप प्रधान, सुरज धड्कन, समीर शर्मा, सपन प्रधान आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes