पञ्चायत चुनाउ: सिमरिङ चियाबारीको 241 नम्बर बुथमा भागोप्रमो र निर्दलीय प्रार्थीमाझ चुनावी प्रतिद्वान्दिता

खरसाङ (निसं) : तीनधारे महानदी समष्टिको शिवखोला ग्राम पञ्चायत अन्तर्गत सिमरिङ चियाबारीको 241 नम्बरको बुथमा पहाड़को सत्तारूढ़ दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र निर्दलीय प्रार्थीमाझ चुनावी प्रतिद्वान्दिता हुने देखिएको छ। यस बुथबाट पञ्चायत सदस्यको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पार्टीको तीनधारे महानदी समष्टिको उप सभापति राजु लामालाई खड़ा गरेका छन् भने सिमरिङमा निर्दलीय प्रार्थीको रुपमा दुईजना प्रार्थीहरू चुनाव मैदानमा उत्रेका छन्। ती दुईजनालाई बिक्की तामाङ र आशिष सुब्बा रहेका छन्। यी तीनजना प्रार्थीहरूमध्ये भागोप्रमोको प्रार्थी राजु लामा र निर्दलीय प्रार्थी बिक्की तामाङमाझ सोझो टक्कर देखिएको छ। सिमरिङ चियाबारीको यो 241 नम्बर बुथको तीनजना प्रार्थीहरूमध्ये आशिष सुब्बासित सम्पर्क हुन सकेन भने दुईजना प्रार्थीहरूले पत्रकारहरूलाई सम्बोधन गर्दै आफ्नो आफ्नो जीतप्रति आशावादी रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetgrandbetting girişgrandbettingcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibom Built with ❤︎ by appycodes