पञ्चायत चुनाउ अवधि राजनीतिक संघर्षमा प्रभावित परिवारलाई निखिल बंग प्राथमिक शिक्षक समितिद्वारा सहयोग

राजगञ्ज : गत पञ्चायत चुनाउ अवधि राजगञ्जको जुम्मागछ बुथमा राजनैतिक संघर्षमा प्रभावित परिवारहरूलाई आज निखिल बंग प्राथमिक शिक्षक समितिद्वारा सहयोग प्रदान गरियो। उक्त समितिद्वारा आज 6 वटा परिवारलाई घर बनाउनको लागि टीनको छाना लगायत एकजना अस्वस्थ्य महिलालाई उपचारको लागि केही आर्थिक सहयोग प्रदान गरियो। स्मरण रहोस्, गत पञ्चायत चुनाउको दिन राजगञ्जको सन्न्यासीकाटा ग्राम पञ्चायतको जुम्मागछ बुथमा राजनैतिक संघर्ष भएको थियो। उक्त घटनामा राज्यको सत्तारुढ पार्टीको हात रहेको अभियोग उठेको थियो। त्यस दिन वामपन्थी पार्टीका धेरैजनालाई कुटपीट तथा तिनीहरूको घरमा तोडफोड समेत गरेको अभियोग रहेको छ। आज निखिल बंग प्राथमिक शिक्षक समिति प्रभावित परिवारहरूको सहयोगको लागि अघि आएको छ। यस सम्बन्धमा एबीपीटीका जलपाईगढी जिल्ला सचिव तथा राज्य कमिटीका उपाध्यक्ष विप्लव झा-ले भने, गत पञ्चायत चुनाउको दिन राजगञ्जको जुम्मागछ बुथमा केही सीपीएम कार्यकर्ता तथा समर्थकहरूलाई कुटपीट गर्नको साथै तिनीहरूको घर समेत तोडफोड गरिदिएको थियो। उक्त परिवारहरूलाई खाद्य सामग्री पनि प्रदान गरिएको थियो भने कानुनी संगठन पनि पीडित परिवारको साथमा छन्। आज एबीपीटीएको प्रदेश कमिटीद्वारा पीडित परिवारहरूलाई घर बनाउनको लागि टीनको छना एवम् एउटी रोगी महिलालाई आर्थिक सहयोग प्रदान गरियो। यस अवसरमा संगठनका प्रदेश अध्यक्ष मोहनदास पण्डित, उपाध्यक्ष विप्लव झा, सचिव ध्रुवशेखर मण्डल, कोषाध्यक्ष कृष्णेन्दु राय चौधरी तथा राजगञ्ज ब्लक नेता उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes