पञ्चायत चुनाउबारे भाजपाद्वारा आरआर ब्लक अधिकारीलाई ज्ञापन

तकदाह (निसं): पश्चिम बंगाल राज्य चुनाउ आयोगको पहलमा हालै सम्पन्न पञ्चायत चुनाउ अवधि हिंसा, हत्या, लुटपाट हुनको साथै निष्पक्ष तथा पारदर्शी ढंगमा चुनाउ नभएको आरोप लगाउँदै भाजपाले आज पश्चिम बंगालका अन्य सबै जिल्लाहरूमा झै यता जीटीए-को दुई वटा जिल्ला क्रमैले दार्जिलिङ र कालेबुङ अन्तर्गत पर्ने सबै खण्ड विकास कार्यालयका अधिकारीहरूलाई भेटेर आज ज्ञापन पत्र बुझाउने कार्यक्रम गऱ्यो।

यसै क्रममा भाजपा- कार्यकर्ताहरूको एउटा टोलीले आज दार्जिलिङ जिल्लाको रंगली रंगलीयट खण्ड विकास कार्यालयमा पुगेर बीडीओ भारती सी बराइकलाई भेट गरेपछि तिनलाई एउटा ज्ञापन पत्र बुझायो। उक्त रंगलीयट खण्ड विकास कार्यालय परिसरमा पनि जिल्ला प्रशासनको तर्फबाट आज बिहानैदेखि 144 धारा लागू गरिएको छ भने कार्यालय अघि मुल गेटमा पुलिस बल पनि तैनाथ गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes