पञ्चायत चुनाउ: भागोप्रमो-ले सबै ग्राम पञ्चायत र पञ्चायत समितिमा बोर्ड गठन गर्नेछ: ज्योति कुमार राई

मिरिक (निसं): दार्जिलिङ अनि कालेबुङ जिल्लाको सबै ग्राम पञ्चायत अनि पञ्चायत समितिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले नै बोर्ड गठन गर्ने पार्टीको केन्द्रीय सदस्य एवं मिरिक महकुमा चुनाउ पर्यपेक्षक ज्योति कुमार राईले आज दावी गरेका छन्। जसरी जीटीए सभाको चुनाउमा जनताले भागोप्रमो-लाई मेन्डेट दिएका थिए उसरी नै ग्राम पञ्चायत चुनाउमा पनि साथ दिएर भागोप्रमो-का प्रार्थीहरूलाई नै विजय बनाउने छन् भन्दै तिनले जीटीए गठन भएपछि अनि दार्जिलिङ नगरपालिकामा भागोप्रमो-ले धेरै विकाश कार्यहरू गरिरहेको बताए। जनताले भागोप्रमो प्रार्थीहरूको पक्षमा मतदान गर्ने कुरोमा आफुहरू धेरै आशावादी रहेकोले गर्दा नै चुनाउमा आफ्नो पार्टीले सबै ग्राम पञ्चायत अनि पञ्चायत समितिमा उम्मेदवार दिएको, जसमा धेरैवटा ठाउँमा प्रार्थीहरू निर्विरोध निर्वाचित भएको तिनले जानकारी गराए। अनित थापाको नेतृत्वमा भागोप्रमो-ले जीटीए चुनाउ जितेपछि सबैभन्दा पहिला पञ्चायत चुनाउ गराउने प्रस्ताव पारित गरेपछि यसलाई गम्भीरतापूर्वक लिएर सरकारसित कुरो गरेपछि नै ग्राम पञ्चायतको चुनाउ हुने निश्चित भएको ज्योति कुमार राईले पत्रकारहरूलाई बताए।  तिनले अझ भने, संविधानले दिएको पञ्चायतराज भनेको जनताको राज हो, जहाँ जनताले चुनेका प्रतिनिधिले अब आ-आफ्नो क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका पालन गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetmarsbahismobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkxxxjojobetmariobetpornograndpashabetpusulabet girişpornoxxxgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetromabetromabetgameofbetromabetradissonbetcratosroyalbetromabetgrandpashabetgrandpashabetromabetromabetcasinolevantbetplayteosbet girişbetbey girişbetplay girişgrandpashabetbetbeymatbetsekabetpusulabetvdcasinonesinecasinobetciocasinowonteosbetsonbahis girişcasinowon girişgrandpashabetsonbahiswbahis girişgrandpashabet girişwbahiswbahis girişesbet girişesbetsonbahiswbahispornochild pornpusulabettipobettambetesbetcashwinbetpuanbetpuanjojobetgameofbetamkbetvdcasinoamkbet girişSekabetslotime girişslotimecasibomGrandpashabetJOJOBETcasibombetbeyjojobet Built with ❤︎ by appycodes