पञ्चायत चुनाउ: भूतपूर्व सैनिक पासाङ शेर्पा भागोप्रमो-को टिकटमा पञ्चायत सदस्यको लागि चुनाउ मैदानमा

खरसाङ (निसं) : यसपालीको ग्राम पञ्चायत चुनाउमा एकजना भूतपूर्व अर्ध सैनिक पनि खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतमा सदस्यको लागि चुनाउ मैदानमा उत्रेका छन्। तिनी हुन् महानदीको तीरसठ लाइनबाट भूतपूर्व अर्ध सैनिक बलका पासाङ शेर्पा। तिनी महानदी ग्राम पञ्चायतमा पञ्चायत सदस्यको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीको रूपमा खड़ा भएका छन्। महानदी ग्राम पञ्चायतको महानदी बजार र तीरसठ पाखा क्षेत्रबाट भागोप्रमो-को प्रार्थी भएर तिनले चुनाउ मैदानमा प्रतिद्वान्दिता गरिरहेका छन्। भूतपूर्व सैनिक एवं वरिष्ठ नागरिक पासाङ शेर्पा एकजना सामाजिक कार्यकर्ता हुन् भने आफ्नो स्वेच्छाले विभिन्न सामाजिक कार्यहरूमा संलग्न रहेर कार्य गरिहेका छन् भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले टिकट दिएपछि तिनी चुनाउ मैदानमा उत्रेका हुन्। पासाङ शेर्पाले आफुले वर्तमान समयमा गरिहेका विभिन्न सामाजिक कार्यहरू हेरेर जनताले भोट दिएर जिताउनेछ भनी आशा व्यक्त गरेका छन्। तिनले आफ्नो राजनैतिक पार्टीले आफुलाई मोरल सहयोग साथै सही दिशा निर्देशन गरिदिएको होस् भन्ने चाहेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्षले जनताको सेवक हुँ भनेकोले आफु पनि त्यही कुरामा सहमति रहेको र जनताले एकजना समाज सेवकको रुपमा भोट दिनेछन् भनी तिनले विस्वास व्यक्त गरेका छन्। तिनले पञ्चायत सदस्य बनेको खण्डमा आफ्नो सीमा याद गरेर जनताको सेवा गर्ने अनि गाउँमा विकासको कार्यहरू गर्ने साथै सबै मतदाताहरूको भोटको महत्व बुझेर नै कार्य गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetdinamobet girişdinamobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes