पञ्चायत चुनाउ: क्षेत्रको उज्वल भविष्य सुनिश्चित गर्न गठबन्धनका उम्मेदवारहरूलाई भोट दिनुहोस् : राजु विष्ट

गैरीबाँस (निसं) : भाजपा केन्द्रीय प्रवक्ता तथा दार्जिलिङका सांसद राजु विष्टले आज कालेबुङ जिल्लाको सुदुरवर्ती इलाका रोंगो, गैरीबाँस, कुमाई ग्राम पञ्चायत क्षेत्रहरूमा पुगेर भाजपा र गठबन्धन पार्टीका पञ्चायत र पञ्चायत समिति उम्मेदवारहरूका लागि चुनाउ प्रचार गरे। तिनले उक्त भ्रमण पछि भने, हाम्रो दार्जीलिङ-कालेबुङको भाग रहे पनि आजसम्म रोंगो, गैरीबाँस, कुमाई क्षेत्रमा पूर्वाधारको कुनै विकास नभएकोले गर्दा यहाँका मानिसहरूले धेरै दुःख भोग्नु परेको छ। सिन्कोना, कृषि, बागवानी, डेयरी, फ्लोरिकल्चर, वन सम्पदाको धनी यस क्षेत्रमा कृषि र पर्यटन केन्द्रित विकासको अपार सम्भावना छ।  तर सत्तामा बस्नेहरूले अप्नाएको त्रुटिपूर्ण नीतिपूर्वाधार विकासको अभाव र यस क्षेत्रमा विकास पहलको अभावले सम्पूर्ण क्षेत्रनै पछाडी परेको छ। पश्चिम बंगाल सरकार र जीटीए चलाउनेहरूलाई लाज लाग्नु पर्ने हो, यत्तिका वर्षसम्म यहाँ विकासको एउटै पनि काम भएको छैन।  चुनाउमा जितेर अब भाजपा र हाम्रो गठबन्धनले गाउँहरूको पूर्वाधार, सड़क, खाने पानिविद्यालय, स्वास्थ्य सेवा र अर्थतन्त्रको विकास गर्दै यस क्षेत्रको विकास सुनिश्चित गर्नेछ। हामी भ्रष्टाचारमुक्त, कट-मनी मुक्त र घोटालामुक्त शासन प्रणालीलाई पारदर्शी र सबैको पहुँचमा ल्याउनेछौँ भन्ने सांसद विष्टले दावी गरे। 

तिनले अझ भने,ग्रामीण सडक योजनामार्फत सडकहरूको निर्माण, ग्रामीण आवास योजना मार्फत घरहरूको निर्माण, ‘हर घर जलयोजना मार्फत पिउने पानीको प्रावधान, सर्व शिक्षा अभियान मार्फत स्कूलहरूको समुन्नतिकरण, राष्ट्रीय ग्रामीण स्वास्थ्य योजनामार्फत स्वास्थ्य व्यवस्थाको समुन्नतिकरण, वृद्धावस्था पेन्शन, एससी, एसटीओबीसी, ईबीसी-लाई आर्थिक सहायता, बालिकाहरूका निम्ति आर्थिक सहायता, दिव्याङ्गहरू निम्ति आर्थिक सहायता, विधवाहरू निम्ति आर्थिक सहायता, यी सबै योजनाहरू हामी चाँड़ो भन्दा चाँड़ो यस क्षेत्रमा लागू गर्नेछौँ। तिनले यहाँको जनतालाई स्वच्छ अनि ईमान्दार उम्मेदवारहरूलाई भोट दिने अनुरोध गरेका छन्। तिनले अझ भने, तपाईंको गाउँ, तपाईंको क्षेत्रको लागि काम गरेकाहरूलाई भोट दिनुहोस्, तपाईंहरूसँग काँधमा काँध मिलाएर काम गर्नेहरूलाई भोट दिनुहोस्। यो भूमि हाम्रो हो, यो भूमि तपाईंको हो, यो भूमि मेरो हो। हाम्रा पुर्खाको रगतले सिँचिएको यो भूमि हो। म जबसम्म छु, यस भूमिको सुरक्षा, संरक्षण अनि विकास गर्नु मेरो कर्तव्य हो। मैले भ्रमण गरेको धेरै ठाउँहरूमा केन्द्र सरकार मार्फत धेरै विकास योजनाहरू ल्याउन सफल भएको छु। रोंगो, कुमाई, गैरीबाँस क्षेत्रको पनि विकास हुने छ। तपाईंहरू निर्धक्क भएर हाम्रो गठबन्धन उम्मेदवारहरूलाई भोट दिनुहोस्, हाम्रो क्षेत्रको उज्ज्वल भविष्य सुनिश्चित गर्ने जिम्मा हाम्रो हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes