पञ्चायत चुनाउ: सीपीआईएम-को 17 वटा पञ्चायत सदस्य र 3 वटा पञ्चायत समिति सिटमा प्रार्थीहरू खडा

खरसाङ (निसं) : सीपीआईएम-ले पहाड़मा कुनै गठबन्धनबिना नै आफ्नै बल-बुँतामा पञ्चायत चुनाउ लड्ने घोषणा गरेको छ। त्यसैले सीपीआईएम-ले पहाड़का विभिन्न स्थानहरूमा आफ्नो प्रार्थीहरू उठाएको छ। सीपीआईएम-ले पहाड़को विभिन्न स्थानहरूमा जम्मा 17 वटा सिटहरूमा पञ्चायत सदस्यको लागि र 3 वटा पञ्चायत समितिको सिटहरूमा प्रार्थीहरू दिएको जानकारी प्राप्त भएको छ। सीपीआईएमले पञ्चायत चुनावको लागि पञ्चायत समितिमा बिजनबारीमा दुईवटा सिटहरू र घैयाबारी ग्राम पञ्चायत तीनमा प्रार्थी उठाएका छन्। त्यसरी नै सीपीआईएमले पञ्चायत सदस्यको लागि खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतहरू घैयाबारी एक, घैयाबारी तीन, सिमलबारी, पाण्डु ग्राम पञ्चायत अनि मिरिक खण्डको थर्बु, निरपानियाँ, बेलगाँची, चेंगा क्षेत्रमा आफ्नो पार्टीका प्रार्थीहरू उठाएको सीपीआईएम-का सचिव मण्डलीय सदस्य सचिन खातीले बताएका छन्। तिनले पत्रकारहरूसित कुराकानी गर्दै भने, पहाड़मा ग्राम पञ्चायत चुनाउ कसैसित पनि गठबन्धन नगरी आफ्नै बलबुँतामा लड्ने बताउँदै हामीले बिजनबारी, मिरिक खण्ड हुँदै आज सीपीआईएमले खरसाङमा प्रार्थीको लागि नामाङ्कन पत्र बुझाएको जानकारी गराएका छन्। तिनले शासक दलहरू विशेष गरेर राज्यको तृणमूल र केन्द्रको भाजपासित गठबन्धन नगर्ने तर आफ्नै बल-बुँतामा पञ्चायत चुनाउ लड्ने निर्णय लिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetxxxjojobetmariobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişchild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabethızlıcasino girişhızlıcasinocasibomGrandpashabetJOJOBETcasibombetbeybettilt giriş Built with ❤︎ by appycodes