पञ्चायत चुनाउको लागि रणकौशल तयार गर्न डाबग्राम फुलबारीमा मेयरले गरे बैठक

सिलगढी : पञ्चायत चुनाउको लागि रणकौशल तयार गर्ने उद्देश्य लिएर डाबग्राम फुलबारीको पार्टी कार्यालयमा तृणमूल नेता तथा सिलगढीका मेयर गौतम देवले आज एउटा बैठक गरे। उक्त बैठकमा आगामी दिनमा पार्टीले कसरी काम गर्ने र प्रचार प्रसार गर्ने भन्ने विषयमा छलफल गरियो। यसबाहेक पार्टीको सांगठनिक शक्तिलाई कसरी सुदृढ गर्ने भन्ने विषयमा पनि सभामा चर्चा गरियो। उक्त बैठकमा डाबग्राम फुलबारी पञ्चायत क्षेत्रका नेतृत्वहरू उपस्थित थिए।  पत्रकारहरुलाई सम्बोधन गर्दै मेयरले भने, पञ्चायत निर्वाचनमा डाबग्राम फुलबारीको केही ठाउँहरूमा तृणमूल कङ्ग्रेसले निर्विरोध जीत हासिल गरेको छ। पञ्चायत चुनाउमा पनि तृणमूलले जीत हासिल गर्ने कुरामा आशावादी रहेको मेयरले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes