पञ्चायत चुनाउको नाममा राज्य सरकारले पहाडवासीलाई ठग्ने काम गरेको छ : विक्रमादि राई

दार्जिलिङ (निसं) : पञ्चायत चुनाउको नाममा राज्य सरकारले पहाडवासीलाई ठग्ने काम गरेको हाम्रो पार्टी-ले आरोप लगाएको छ। दार्जीलिङ पार्वतीय क्षेत्रमा विगत धेरै सालदेखि पञ्चायत चुनाउ नभएकोले गर्दा पहाडको ग्रामीण क्षेत्रहरूमा पुग्न पर्ने विकाश नपुगेपछि यहाँका राजनैतिक दलहरू लगायत विभिन्न संघ-संस्थाहरू साथै पहाडवासीहरूले पञ्चायत चुनाउको माग गर्दै आइरहेका थिए। गत केही महिना अघि राज्य निर्वाचन आयोग एवम् राज्य सरकारले दार्जिलिङ पार्वतीय क्षेत्रमा दुई स्तरीय पञ्चायत चुनाउको अधिसूचना जारी गर्दा पहाडको राजनैतिक दलहरूदेखि लिएर संघ-संस्था साथै पहाडवासी खुशी भएका थिए तर राज्य सरकारले राज्यको पञ्चायत अधिनियमलाई संशोधन गरेर पहिला तराई क्षेत्रमा 7 सय मतदाताहरूको एकजना पञ्चायत सदस्य निर्वाचित हुने गर्थ्यो तर अहिले बढाएर 9 सय मतदाताहरूको एक सदस्य बनाएको हाम्रो पार्टीका केन्द्रीय साङ्गठानिक सचिव विक्रमादि राई बताएका छन्। तिनले अझ बताए अनुसार, त्यसरी नै पहाडमा 250 मतदाताहरूको क्षेत्रलाई लिएर एउटा पञ्चायत सदस्य निर्वाचित क्षेत्र बनाएका थिए तर अहिले 700 मतदाताहरू भएको क्षेत्रलाई एउटा पञ्चायत निर्वाचन क्षेत्र बनाएको जनाउँदै यो पहाडवासीहरूप्रति ठूलो अन्याय भएको विक्रमादि राईले आरोप लगाएका छन्। दार्जिलिङ प्रेस गिल्डमा पत्रकारहरूलाई सम्बोधन गर्दै आज हाम्रो पार्टीका साङ्गठनिक सचिव राईले भने, तराई क्षेत्रमा हरेक प्रकारको सुविधाहरू हुँदा हुँदै पनि त्यहाँ केवल 7 सयदेखि 9 सय मतदाताहरूको एउटा निर्वाचन क्षेत्र बनाएको छ तर पहाडको ग्रामीण क्षेत्रहरूमा तराई क्षेत्रहरूमा जस्तो यतायातहरूको सुविधाहरू छैन तर पहाडमा 250 देखि 700 मतदाताहरूको एउटा निर्वाचन क्षेत्र बनाउनु पञ्चायत चुनाउको नाममा राज्य सरकारले पहाडवासीहरूलाई ठग्ने काम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes