पञ्चायत चुनाउको सङ्केत पाएपछि जीटीएभित्र चियाबगानहरू पर्दैन भन्नेहरू चियाबगानतिरै कुद्‍दैछन्: अजय एडवाडर्स

दार्जिलिङ: पञ्चायत चुनाउ हामीले गर्दा हुँदैछ भन्ने कसैले धाक नपिट्दा हुन्छ भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले मनतव्य पोखेका छन्। हाम्रो पार्टी-ले आफ्नो गठनकालदेखि नै जनताको राजको कुरा गर्दै आएको हो। पञ्चायत चुनाउ भनेको जनताको राज हो, जनताको राजमा जनता नै राजा हो भनी एडवाडर्सले बताए। पञ्चायत चुनाउको आधिकारिक घोषणा भएको छैन तर चुनाउ सम्पन्न  हुने पक्का छ अनि चुनाउ हुन पनि पर्छ। तर पञ्चायत चुनाउ हुने हल्ला सुन्न थालेपछि पहाडका कतिपय राजनैतिक दलहरूले हामीले गर्दा पहाडमा पञ्चायत हुँदैछ भन्दै धाक पिट्दैछ तर यस्तो होइन भनी अध्यक्ष एडवाडर्सले बताए। तिनले अझ भने, दार्जिलिङ नगरपालिकामा हाम्रो पार्टी-ले अधिक मतले जीत हासिल गरेको थियो। त्यस अवधि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी दार्जिलिङ आएर पहाडको अन्य राजनैतिक दलसँगसँगै हामीलाई पनि भेटवार्ताको निम्ति निम्ताएका थिए। यहाँ रिचमाउण्ड हिल सरकारी अतिथि गृहमा आफू स्वयम्, रितेश पोर्तेल आदिले मुख्यमन्त्री ममता ब्यानर्जीसँग भेटवार्ता गरेका थियौँ। त्यस अवधि त्यस समयको दार्जिलिङका पुलिस अधीक्षक अनि राज्यका अन्य मन्त्रीहरू पनि उपस्थित थिए। मुख्यमंत्री ब्यानर्जीले हामीलाई दार्जिलिङ नगरपालिकाको चुनाउ भयो, अब जीटीए सभाको चुनाउ हुनेछ। त्यसरी नै पहाडमा पञ्चायत चुनाउ गराउने आफूहरूलाई बताएकी थिइन्। मुख्यमन्त्रीले हामीलाई पहाडमा तीन स्तरीय पञ्चायत चुनाउको लागि हामीले केन्द्र सरकारलाई संविधान संशोधनको निम्ति दुई-दुई पल्ट पत्राचार गरे तापनि कुनै चासो नदेखाएपछि पहाडमा दुई स्तरीय पञ्चायत चुनाउ गराउने स्पष्टसित बताएकी थिइन्। तर अहिले पहाडका कतिपय राजनैतिक दलका नेतृत्वहरूले हाम्रो कारणले गर्दा पहाडमा पञ्चायत चुनाउ हुन गइरहेको भन्ने जस्ता झुटो प्रचार प्रसारहरू गर्दै हिड्दैछन्। पहाडमा विगत धेरै वर्षदेखि पञ्चायत चुनाउ नभएको कारणले गर्दा पहाडको ग्रामिण क्षेत्रहरूमा विकाश पुग्न सकेको छैन। यसैले पहाडमा पञ्चायत चुनाउ हुनैपर्छ अनि हाम्रो पार्टी पञ्चायत चुनाउको पक्षमा छ भनी एडवाडर्सले बताए।

पञ्चायत चुनाउ हुने सङ्केत पाएपछि जीटीए सभाको चुनाउमा जनतालाई झुटो आश्वासन दिनेहरू गाउँ-गाउँ कुदन थालेको छ। जीटीए सभाको चुनाउमा ती राजनैतिक दलको नेतृत्वहरूले सीधा सोझो जनतालाई तपाईहरूको गाउँमा यो बनाई दिन्छु, त्यो बनाई दिन्छु भन्दै आशा देखाए। यहाँसम्म कि लिखित रूपमा समेत दिएका थिए तर आज जीटीए सभा गठन भएको 9 महिना बितिसक्दा पनि सत्ताको चौकीमा बस्नेहरूले केही गर्न सकेको छैन। जनतालाई दिएको लिखित वाचाहरू पुरा गर्न सकेको छैन, पहाडको जनताले यस्तो विषयहरूलाई ध्यानमा राख्नुपर्छ, चिप्लो भाषण र झुटो कुरामा नफँस्ने अध्यक्ष एडवाडर्सले सबैसित आहवान गरे। तिनले अघि भने, जीटीए सभाको चुनाउ अवधि भागोप्रमो-का नेतृत्वहरूले चिया बगानको बासिन्दाहरूलाई विकासको ठुल्ठुला सपनाहरू देखाए तर जीटीए सभामा तिनीहरूले बोर्ड गठन गरेपछि चिया बगानहरू जीटीए सभामा पर्दैन भन्दै चिया बगानहरूलाई जीटीएदेखि अलग राख्ने सङ्केतसम्म दिएका थिए। पञ्चायत चुनाउको सङ्केत पाएपछि आज फेरि तिनीहरू चिया बगानहरूमा घुम्दै हिँड्दैछन्, यस्ता दुई मुखे नेतृत्वहरूसँग जनतालाई सावधान बस्ने आहवान गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पहाडवासीले यस्ता झुटा नेताहरूलाई ठिक पार्न पर्छ। पञ्चायत चुनाउमा जनताको राज ल्याउनुपर्छ, पञ्चायत चुनाउमा हाम्रो पार्टी एवम् जनताको राज ल्याउन सक्यौ भने झुटा नेताहरूको दाल गल्ने छैन भन्दै एडवाडर्सले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetgray girişbetgraycasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes