पञ्चायत चुनाउ: खरसाङ खण्डको 14 वटा ग्राम पञ्चायतको लागि मोठ 443 जनाले बुझाए नामाङ्कन पत्र

खरसाङ (निसं): पञ्चायत चुनाउको लागि नामाङ्कन पत्र बुझाउने बिहीबार अन्तिम दिन खरसाङ खण्ड विकास कार्यालयमा विभिन्न राजनैतिक पार्टीहरू र निर्दलीय गरी पञ्चायत सदस्यमा 76 अनि पञ्चायत समितिको लागि 45 जनाले नामाङ्कन पत्र बुझाएको खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विस्वासले जानकारी गराएका छन्। तिनले बताए अनुसार अन्तिम दिन बिहिबार मात्र पञ्चायत सदस्य र पञ्चायत समितिको लागि विभिन्न राजनैतिक पार्टीहरू र निर्दलीय गरेर मोठ 121 जनाले नामाङ्कन पत्र बुझाएका छन्। पञ्चायत चुनाउको लागि नामाङकन पत्र बुझाउने बिहिबार अन्तिम दिनसम्म खरसाङ खण्ड अन्तर्गत पर्ने 14 वटा ग्राम पञ्चायतहरूमा ग्राम पञ्चायत सदस्यहरू र पञ्चायत समितिको लागि जम्मा 443 जनाले आफ्नो नामाङ्कन पत्र बुझाएका छन्। ती नामाङ्कन पत्रको जाँच 17 जूनको दिन हुनेछ भने 20 जूनसम्ममा आफ्नो उम्मेद्वारिता फिर्ता लिन सक्नेछन्।

नामांकन पत्र बुझाउने अन्तिम दिन निक्कै भीड़ हुनसक्ने अनुमान लगाइए पनि खरसाङ खण्ड विकास कार्यालयमा अन्तिम दिन भीड़ भने देखिएन। नामाङ्कन पत्र बुझाउने अन्तिम दिन खरसाङ खण्ड विकास कार्यालयमा 14 जूनसम्म नामांकन पत्र बुझाउन छोडिएकाहरू र केही निर्दलीय प्रार्थीहरूले नामाङ्कन पत्र बुझाएको देखियो। खरसाङमा नामाङ्कन पत्र बुझाउनेहरूका भीड़ सबैभन्दा बेसी 13 र 14 जूनको दिन भएको थियो भने अन्तिम दिन केवल छोड़िएकाहरू र निर्दलीय प्रार्थीहरूले नामाङ्कन पत्र बुझाएको देखियो। अन्तिम दिनमा हिज विशेष गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, गठबन्धनबाट भाजपा, क्रामाकपा, गोरामुमो, हाम्रो पार्टी, गोजमुमो, माकपा-ले नामाङ्कन पत्र बुझाएको छ भने केही निर्दलीय प्रार्थीहरूले पनि नामाङ्कन पत्र बुझाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetxxxjojobetmariobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişchild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetkazansana girişkazansanacasibomGrandpashabetJOJOBETcasibombetbeybettilt giriş Built with ❤︎ by appycodes