पञ्चायत चुनाउ: खरसाङको घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत चुनभट्टी बुथमा 4 जना प्रार्थी चुनाउ मैदानमा

खरसाङ (निसं) : आगामी पञ्चायत चुनाउलाई लिएर पहाड़को ग्राम पञ्चायतहरूमा विभिन्न प्रार्थीहरू चुनाउ मैदानमा उत्रेर चुनाउ प्रचार गरिरहेका छन्। यसै क्रममा खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईको चुनभट्टीको 244 नम्बर बुथमा पनि विभिन्न प्रार्थीहरूले चुनाउ प्रचार गरिरहेका छन्। घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत चुनभट्टी बुथमा रहेको दुईवटा सिटमध्ये एउटा सिटमा चारजना प्रार्थीहरू चुनाउ मैदानमा प्रतिद्वान्दिता गरिरहेका छन्। यसपालीको पञ्चायत चुनाउमा चुनभट्टीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीको रूपमा दुई नम्बर बस्ती निवासी सिराज थापा रहेका छन् भने भारतीय जनता पार्टीको प्रार्थीको रूपमा रोहित लामा रहेका छन्। यस बुथमा निर्दलीय प्रार्थीको रुपमा चुनभट्टी निवासी रञ्जित थापा र चुनभट्टीकै सबिन प्रधान रहेका छन्। चारजनाले यस बुथबाट बिजयी हुने आशावादी रहेका छन्। चार जनामध्ये सबिन प्रधानले मिडियामा बोल्न मानेनन् भने यस बुथका तीनजना प्रार्थीहरू क्रमैले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी सिराज थापा, भारतीय जनता पार्टीको प्रार्थी रोहित लामा र निर्दलीय प्रार्थीको रूपमा चुनाउ लड़िरहेका रञ्जित थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै आफ्नो कुराहरू राखेका छन्। यस क्रममा सबै प्रार्थीहरूले जित्ने प्रतिबध्दता जाहेर गरेका छन् भने जितेको खण्डमा आफ्नो गाउँ घरको विकासको लागि कार्य गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişholiganbetholiganbetholiganbet girişholiganbetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabet girişbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitgrandpashabetvdcasinocasibomgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes