पञ्चायत चुनाउलाई लिएर दार्जिलिङमा अल पार्टी मिटिङ

दार्जिलिङ (निसं): दार्जिलिङ जिल्ला शासकले आगामी 8 जुलाईको दिन सम्पन्न हुने पञ्चायत चुनाउलाई लिएर आज दार्जिलिङमा सबै राजनीतिक पार्टीका प्रतिनिधहरूलाई लिएर एउटा महत्वपूर्ण बैठक गरे। बैठक पछि पत्रकारहरूलाई सम्बोधन गर्दै जिल्ला शासक पन्नमबलमले यसबारे जानकारी गराएका छन्। तिनले भने, 1 जनवरी 2023 को जनगणना अनुसार यसपल्ट आगामी 8 जलाईको दिन दार्जिलिङ जिल्लाको मोठ 70 ग्राम पञ्चायत अन्तर्गत 598 वटा आसनमा चुनाउ हुनेछ। दार्जिलिङ जिल्लामा मोठ मतदाताको संख्या 3 लाख 87 हजार 952 रहेको छ।
यसैगरी, 1 जनवरी 2023 को मतगणना अनुसार कालेबुङ जिल्लाको 42 वटा ग्राम पञ्चायत अन्तर्गत पर्ने 281 आसनमा पनि 8 जलाईको दिन पञ्चायत चुनाउको लागि मतदान हुनेछ। यस जिल्लामा मोठ 1 लाख 75 हजार 932 मतदाता संख्या रहेको छ। जिल्ला शासकले दिएको जानकारी अनुसार उक्त पञ्चायत चुनाउमा ईभीएम मशिनको बद्ली बलेट पेपरमार्फत चुनाउ निष्पक्ष रूपमा गराइनेछ। स्मरण रहोस, हिज बिहिबारको दिन राज्य चुनाउ आयोगद्वारा जारी अधिसूचना अनुसार पश्चिम बंगालको अन्य 20 वटा जिल्लामा पनि 8 जुलाईको दिनमा नै त्रिस्तरीय पञ्चायत चुनाउ हुनेछ भने उक्त दिन कालेबुङ र दार्जिलिङ जिल्लामा लगभग दुई दशक पछि अब दुई स्तरीय चुनाउ गराइने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes