पञ्चायत चुनाउलाई लिएर भागोप्रमो-को पंखाबारीमा सभा सम्पन्न

खरसाङ (निसं):  पंखाबारी लंगभ्यु अम्बटे समष्टि अन्तर्गत पर्ने सेन्ट मेरिज-3 ग्राम पञ्चायत, पान्डु ग्राम पञ्चायत र घैयाबारी-3 ग्राम पञ्चायतका प्रतिनधिहरूलाई लिएर आगामी पञ्चायत चुनाउ बिषयमा भागोप्रमो-को एउटा जरुरी सभा पंखाबारी सार्वजनिक भवनमा सम्पन्न भयो। भागोप्रमो समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभाको अध्यक्षता समष्टि सभापति मनिराज डुम्जनले गरेका थिए। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समिति साङ्गठनिक सचिव रतन थापा, समष्टि कार्यकारी सभासद श्रीमती कल्पना प्रधान साथै मनोनीत सभासद प्रणाम रसाइलीको बिशेष उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै मनोनीत सभासद प्रणाम रसाईलीले प्रायः 23 वर्ष पछि पहाड़मा पञ्चायत चुनाउ हुन गइरहेको बताए। आउँदो पञ्चायत चुनाउमा पार्टीलाई विपक्षी पार्टीको भन्दा आफ्नो पार्टीको कार्यकर्ताहरूको डर भइरहेको बताए। तिनले पार्टी प्रतिनिधिहरूको आपसी तालमेल राखेर चुनाउमा योग्य उम्मेद्वारको चयन गरिदिने अपील गर्नको साथै उमेद्वारको चयन गर्दा व्याक्ति विशेषलाई मात्र नहेरेर पार्टीको हितलाई हेरेर कार्य गरिदिने अनुरोध पनि गरे। यसैगरी, खरसाङ महुकमा समिति सभापति साथै जन सम्पर्क अधिकारी सुबास प्रधानले आगामी पञ्चायत चुनाउमा तपाईले गाउँ घरमा कतिको सेवाको कार्य गर्नु भएको त्यसको परिणाम चुनाउमा पाउन सक्ने बताए। संगठनका सबै प्रतिनिधिहरूको आपासी तालमेलमा पञ्चायत चुनाउमा गइदिने अनुरोध गरे। जसरी जीटीएमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको वर्चस्व छ, त्यसरी नै पञ्चायती ब्यवस्थामा पनि पार्टीको वर्चस्व कायम राखिदिने उद्देश्य लिएर कार्य गरिदिने तिनले सबैसित अनुरोध गरे।

केन्द्रीय समिति संगठनिक सचिव रतन थापाले आफ्नो सम्बोधनमा पार्टीले आगामी पञ्चायत चुनाउलाई लिएर संगठनले तयारी गरिसकेको बताए तर पञ्चायत चुनाउ सानो चुनाउ भए पनि एकदमै संवेदनशील चुनाउ रहेको बताए। यसपालीको पञ्चायत चुनाउ दुईस्तरीय चुनाउ रहेको कारण प्रत्येक मतदाताहरूले दुईवटा मतदान गर्न पर्ने बताए। सरकारी रोस्टर बमोजिम पार्टीले उमेद्वारहरूको चयन गरी रणनीति तयार गरिदिने पनि तिनले अनुरोध गरे। आगामी पञ्चायत चुनाउलाई लिएर प्रत्येक बुथहरूमा बुथ स्तरीय कमिटी गठन गरिदिने साथै पञ्चायत चुनाउ मशिनमा नभएर ब्यालेट पेपरमा सम्पन्न हुने बारेमा पनि तिनले जानकारी गराए। कार्यकारी सभासद श्रीमती कल्पना प्रधानले आफ्नो सम्बोधनमा गाउँ घरका मूलभूत समस्याको समाधान गर्नको निम्ति जीटिए प्रमुख कार्यपाल अनित थापाको पहलमा पञ्चायत चुनाउ सम्पन्न हुने भएको बताइन्। उम्मेद्वारको चयन गर्दा समाजिक कार्यमा संलग्न व्याक्तिहरूलाई पनि प्राथमिकता दिनपर्ने जनाइन्। अहिले जीटीए मार्फत समष्टिभरि बिकासमूलक कार्यहरू भइरहेको र पञ्चायत चुनाउ जितेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बोर्ड गठन गर्न सके प्रत्येक गाउँमा धेरै मात्रामा बिकासमूलक कार्यहरू गर्न सक्ने पनि तिनले आफ्नो सम्बोधनमा बताइन्। अन्तमा समष्टि सभापति मनिराज डुम्जनले आगामी पञ्चायत चुनाउको निम्ति पार्टीका सबै कार्यकर्ताहरूलाई बुथ स्तरमा कार्यहरू गर्ने सुझाउ राखे। सभामा भागोप्रमो खरसाङ महुकमा समितिका सह-सचिव बिसाल शर्मा, प्रवक्ता अनुप रामुदामु प्रचार-प्रसार सचिव दिपेन सेवा, कार्यालय सचिव प्रणय रोका, महुकमा समिति सदस्य मिलन रसाईली, अमृत छेत्री साथै अम्बटे, मकैबारी, रोहिणी, गाड़ीधुरा, दुधिया, लङ्गभ्यु क्षेत्रका पार्टी प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetrekabet girişrekabetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes