पञ्चायत चुनाउलाई लिएर अजय एडवर्डस र बिमल गुरूङमाझ भेटवार्ता, गठबन्धन गरेर चुनाउ लड्ने

दार्जिलिङ (निसं) : पञ्चायत चुनाउको घोषणा भएको लगत्तै अर्कोदिन आज हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स र गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङमाझ भेटघाट भएको छ। उक्त भेट अवधि ती दुई नेतामाझ दार्जिलिङ जीटीए क्षेत्रमा पनि राज्यका अन्य जिल्लाहरूमा झैं आगामी 8 जुलाईको दिन हुने पञ्चायत चुनाउमा महा-गठबन्धन विषयमाथि गहन चर्चा-परिचर्चा गरिएको थाहा लागेको छ। आजको यो भेटलाई चुनावी महा गठबन्धनको शुरूवात रहेको बताइएको छ। भष्ट्राचार मुक्त पहाड बनाउनु हो भने गोर्खा जातिलाई माया गर्ने राजनैतिक दलहरू एकबद्ध हुन अति नै जरूरी रहेको हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसको भनाई रहेको छ। गत केही दिन अघि राज्यको तृणमूल सरकारले बंगाल विभाजनको विरोधमा एक प्रस्ताव विधानसभामा पेश गरेको थियो अनि उक्त प्रस्तावमाथि चर्चाको क्रममा राज्यको एक जिम्मेवार मन्त्रीले नेपाली भाषी गोर्खाहरूलाई अनुप्रवेशकारी बताए तापनि तिनलाई नेपाली टोपी अनि खदा लगाएर सम्मान जनाउने काम गरेकोमा अजय- बिमल दुवै गुटले छ,यो भन्दा चिप्लेपनको संज्ञा दिएको थियो। तर गोर्खाल्याण्ड प्रेमी तथा गोर्खा जातिलाई मनदेखि नै माया गर्ने तथा भ्रष्टाचारहिन पार्टीहरूको महा गठबन्धन गरेर आगामी चुनाउ लड्ने एडवर्डसको दावी रहेकोले आजको बैठकमा सम्भवत यही विषयलाई लिएर बैठकमा कुराकानी भएको जान्नमा आएको छ। यसैगरी, चाँडै फेरि अन्य केही पार्टीका शिर्ष नेताहरूलाई पनि साथमा लिएर पञ्चायत चुनाउको लागि गठबन्धनबारे अन्तिम निर्णय लिइने भएको सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes