पञ्चायत चुनाउ: महानदी-घुम्ती चियाबारी क्षेत्रमा पञ्चायत समितिको लागि 4 जना प्रार्थीहरूमाझ प्रतिस्पर्धा

महानदी (निसं) : खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतमा चारजना प्रार्थीहरू पञ्चायत समितिको लागि चुनाउ मैदानमा उत्रेका छन्। महानदी ग्राम पञ्चायतमा रहेको दुईवटा सिटमध्ये सिविटार, गिताङ्गे र जंगपाना क्षेत्रबाट भागोप्रमो-का प्रार्थी कुसाङ लामा निर्विरोध रहेका छन् भने महानदी र घुम्ती चियाबारी क्षेत्रमा पञ्चायत समितिको लागि चारजना प्रार्थीहरू चुनाउ मैदानमा प्रतिद्वान्दिता गरिरहेका छन्। महानदी ग्राम पञ्चायत अन्तर्गत महानदी र घुम्ती क्षेत्रमा रहेको सिटमा पहाड़को सत्तारूढ दल भागोप्रमो-ले घुम्ती चियाबारी निवासी सरिता मुखिया प्रधानलाई प्रार्थीको रूपमा खड़ा गराएको छ। तिनी गत 2000 सालमा भएको पञ्चायत चुनाउमा महानदी ग्राम पञ्चायतमा उप प्रधान समेत रहेकी थिइन्। हाल उनी घुम्ती चियाबारीको नारी शक्ति सचिव पनि हुन्। उनको प्रतिद्वान्दीको रूपमा महानदीको तीरसठ लाइनबाट सुमन कार्कीले निर्दलीय प्रार्थीको रुपमा चुनाउ लड़िरहेका छन्। त्यसरी नै महानदीकै स्वनिर्भर दलहरूमा सक्रिय रूपमा खटिरहेका रोजी राई पनि पञ्चायत समितिको प्रार्थीको रूपमा चुनाउ मैदानमा रहेकी छन्। चौथो प्रार्थीको रूपमा घुम्ती चियाबारीबाट अदिप प्रधान पनि निर्दलीय प्रार्थीको रूपमा पञ्चायत समितिमा प्रतिस्पर्धा गरिरहेका छन्। चारैजना प्रार्थीहरूले आफ्नो जीतप्रति आशावादी रहेको दावी गरिरहेका छन्। पहाड़मा पहिलोपल्ट दुई स्तरीय पञ्चायत चुनाउ हुने भएकोले गर्दा पञ्चायत समितिमा पहिलोपल्ट प्रतिद्वान्दिता भइरहेको छ भने यसलाई लिएर मानिसहरू उत्साहित देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetdinamobet girişdinamobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes