पञ्चायत चुनाउमा पहाड र जातिलाई माया गर्ने पार्टीहरूको गठबन्धन हुनेछ: अजय एडवाडर्स

दार्जिलिङ (निसं) : अब हुने चुनाउ नेताले होइन, जनताले जित्नु पर्छ भन्ने मनतब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोखेका छन्। बंगालको अन्य जिल्लामा झै यस पटक जीटीए क्षेत्रको दुई वटा जिल्ला दार्जिलिङ र कालेबुङमा पनि आगामी 8 जलाईको दिन दुई स्तरीय पञ्चायत चुनाउ हुने राज्य चुनाउ आयोगले अधिकारिक घोषणा गरिसकेको छ। यसै सन्दर्भमा सोधिएको एउटा प्रश्नको जवाबमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अब हुने चुनाउ नेताले होइन, जनताले जित्नु पर्छ भनी बताएका छन्। तिनले भने, पञ्चायत चुनाउको निम्ति हामी पूर्ण तयार छौ। जीटीए सभाको चुनाउ हुने बित्तिकै हामीले पहाडमा पञ्चायत चुनाउ र पहाडको नगरपालिका बोर्डहरूको पनि चुनाउ अविलम्ब गरिनु पर्ने मांग गर्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेका थियौ। किनभने पहाडको ग्रामीण क्षेत्रहरूमा अङ्ग्रेज शासनको अवधि निर्माण गरिएको ढुङगाको बाटोहरू अझ पनि यथावत छ। सन् 1992 देखि देशमा तीन स्तरीय पञ्चायत चुनाउ लागू गरिएको थियो। तीन स्तरीय पञ्चायत चुनाउको माध्यमद्वारा राज्यभरी नै विकाशको मूल फुटयो तर हामी पहाडवासी विकासदेखि वञ्चित भयौ। त्यस अवधि पहाडमा त्रिस्तरीय पञ्चायत हुन सक्ने थियो तर पहाडमा एक स्तरीय पञ्चायत चुनाउ गराएर पहाडलाई विकासदेखि वञ्चित गराउने काम गरेको थियो। तर अब लगभग दुई दशक पछि हुने पञ्चायत चुनाउको निम्ति हाम्रो पार्टी तयार रहेको कुरा अध्यक्ष एडवर्डसले बताए। तिनले अझ भने, जीटीए चुनाउमा हामी पराजित भए तापनि हामीले पहाडको ग्रामीण क्षेत्रहरूमा तीन सय भन्दा धेर बाटोहरू बनाएका छौ। यस बाहेक पनि हामीले अन्य धेरै कार्यहरू गरेका छौ। जीटीए चुनाउको प्रचार-प्रसार अवधि अन्य दाजुहरूले चिया श्रमिकहरूको हितमा काम गर्छु भनेर जिल्लापाल कार्यालय अघि रित्तो थालहरू बजाउन लगाए तर जीटीए सभाको चुनाउ जितेपछि चिया बगानहरू जीटीएको अधिनमा पर्दैन भन्दै चिया श्रमिकहरूले दिएको योगदानलाई भुल्लिए। कोरोना संक्रमणकालमा संग्रह गरिएको जीटीए चेयरम्यान रिलिफ फन्डको राशी चिया श्रमिकहरूलाई वितरण गर्न पर्ने थियो तर वितरण नगरेर सिलगढीमा श्रमिक भवन बनाउँछु भन्दैछ। यसैक्रममा तिनले जीटीए चलाउने पार्टीका नेताहरूले सिलगढीको दार्जिलिङ मोडमा रहेको हाम्रै टुरिज इन्फर्मेशन सेन्ट्रर समेत एकजना ब्यापारीलाई लिजमा दिँदैछ भन्दै हाम्रो पहाडको सम्पतिहरूलाई बिक्री गरिरहेको आरोप पनि लगाए। जीटीए सभाको चुनाउ जितेर एक वर्ष हुन लाग्दा पनि आजसम्म जीटीए सभाको सत्ता चैकीमा बस्नेहरूले आफ्नो वचन पूरा नगरेको एडवाडर्सले बताए। तिनले अझ भने, हाम्रो लक्ष्य भष्ट्राचार मुक्त पहाड बनाउने हो। हाम्रो पार्टीले आफ्नो जन्मकालदेखि नै जनताको राज भन्दै आएको हो। पञ्चायत राज भनेको नै जनताको राज हो। अब हुने चुनाउमा जनताको जीत हुन पर्छ। जातिको जीत हुन पर्छ। समाजको जीत हुन पर्छ। तर नेताहरूको जीत हुँदा के हुँदो रहेछ भन्ने हामीले जीटीए सभाको चुनाउपछि स्पष्टसँग देखेका छौ। यसैले गर्दा गोर्खाल्यान्ड प्रेमी, भ्रष्टाचारविहिन तथा जाति प्रेमी पार्टीहरू सबै एकबद्ध भएर आगामी चुनाउ लड्ने अजय एडवर्डसले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes