पञ्चायत चुनाउमा तृणमूल प्रार्थीलाई पराजित गरेर विजय बनेका सीपीएम प्रार्थी तृणमूल-मा सामेल

राजगञ्ज : पञ्चायत चुनाउमा जितेपछि सीपीएम उम्मेद्वार तृणमूलमा सामेल भएको छ। माझियाली ग्राम पञ्चायत अन्तर्गत डाङ्गापाडा 107 नम्बर बुथका सीपीएम उम्मेद्वार सबेजा बेगम राजगञ्जका विधायक खगेश्वर रायको घरमा पुगेर तृणमूलमा सामेल भएको बताइएको छ। गत पञ्चायत चुनाउमा राजगञ्जको माझियाली ग्राम पञ्चायतको 19 वटा आसनमध्ये 11 वटा आसनमा तृणमूल कङ्ग्रेसले जीत हासिल गरेको छ। जसमा भाजपाले 6 र सीपीएम अनि निर्दलीयले एक-एक वटा आसनमा जीत हासिल गरेको छ। सीपीएम उम्मेद्वार सबेजा बेगमले डाङ्गापाडा 107 नम्बर बुथको तृणमूल उम्मेद्वारलाई पराजित गरेर जीत हासिल गरेकी थिइन् भने तिनी आज तृणमूलमा सामेल भएकी छन्। यस सम्बन्धमा सबेजा बेगमले भनिन्, इलाकामा शान्ति व्यवस्था बनाइ राख्ने तथा विकासको लागि आफू समर्थकहरूको साथमा तृणमूलमा सामेल भएको छु। यस अवसरमा तृणमूलको जलपाईगढी जिल्ला चेयरम्यान तथा विधायक खगेश्वर राय, तृणमूलका ब्लक अध्यक्ष अरिन्दम बन्द्योपाध्याय, युवा अध्यक्ष तुषार कान्ति दत्त, जलपाईगढी जिल्ला परिषदका विदायी सभाधिपति उत्तरा बर्मन र पार्टीका अन्य नेताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes