पञ्चायत चुनाउ: मिरिक महकुमामा स्क्रुटिनीपछि मोठ 236 उम्मेदवार चुनाउ मैदानमा

मिरिक (निसं) आगामी ग्राम पञ्चायत चुनाउमा मिरिक महकुमाको 6 वटा ग्राम पञ्चायतको 62 वटा पञ्चायत सदस्यको आसनमा 192 जना अनि 15 वटा ग्राम पञ्चायत समिति आसनको लागि 44 जना उम्मेद्वारहरू माझ कठोर प्रतिस्पर्धा हुने भएको छ। तथापि नामाङ्कन पत्र फिर्ता लिइने अन्तिम दिन 20 जुनको अपरान्ह तीन बजीसम्म रहेकोले यो संख्यामा फेरबलदल हुनसक्ने सम्भावना देखिन्छ। लगभग 23 वर्षको अवधिमा आगामी 8 जुलाईको दिन सम्पन्न हुने दुई स्तरीय पञ्चायत चुनाउको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र तृणमूल काङ्ग्रेसले आपसी तालमेल राखेर उम्मेद्वारहरू चुनाउ मैदानमा खडा गरेको छ भने अर्कोतिर, संयुक्त गठबन्धन अनि निर्दल प्रार्थीहरू पनि चुनाउ मैदानमा उत्रिएको छ। यद्यपि कुन संसदमा कुन -कुन प्रार्थीमाझ प्रतिद्वन्दिता हुनेछ भन्ने कुरा नामाङ्कन पत्र फिर्ता लिइने अन्तिम दिन पछि मात्र थाहा लाग्नेछ। यता, मिरिक महकुमा शासक सुदीप्त देवनाथ अनि मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री माइतीले बताए अनुसार मिरिक महकुमाको 6 वटा ग्राम पञ्चायतमा नै सम्बन्धित निकायको निर्देश अनुसार सबै काम कुरो नियमलाई हामी पालन गरेर भइरहेको छ। हालसम्म मिरिकमा चुनाउलाई लिएक कुनै प्रकारको अशान्ति नभएको तिनीहरूले जानकारी गराउँदै पञ्चायत चुनाउलाई निष्पक्ष तथा पारदर्शी रूपमा सम्पन्न गराउन विभाग तयार रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetxxxjojobetmariobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişchild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetkazansana girişkazansanacasibomGrandpashabetJOJOBETcasibombetbeybettilt giriş Built with ❤︎ by appycodes