पञ्चायत चुनाउ पछि कमान तथा ग्रामीण क्षेत्रहरूमा विकाश हुने कुरामा आशावादी मतदाताहरू

खरसाङ (निसं) : खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतहरूमा आज पञ्चायत चुनाउ शान्तिपूर्वक ढंगमा सम्पन्न भयो भने मतदाताहरूले उत्साहपूर्वक मतदान गरे। यसपालीको पञ्चायत चुनाउको मतदान ब्यालेट पेपरमार्फत गरिएको कारणले निक्कै ढिलाई भएको देखियो। यसैले मानिसहरू घण्टौसम्म पनि लाइनमा खडा भएर मतदान गरे। पहाडमा लगभग 23 वर्षपछि दुई स्तरीय पञ्चायत चुनाउ भएकोले गर्दा आज प्राय:जसो सबै बुथहरूमा बिहानैदेखि मतदाताहरूको भीड रहेको देखियो।

अर्कोतिर, पञ्चायत चुनाउमा आज भोट हालेपछि मानिसहरू गाउँ घरको विकास हुने कुरामा आशावादी रहेका छन्। यस विषयमा खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको शिवखोला ग्राम पञ्चायत अन्तर्गत सिपाहीधुरा, सुकना ग्राम पञ्चायतको विभिन्न बुथहरूमा भोट हालेपछि मानिसहरूले प्रतिक्रिया दिँदै गाउँमा वर्षौंदेखि नभएको विकासको कार्यहरू अब हुने आशा व्यक्त गरेका छन्। मानिसहरूले अब पञ्चायत चुनाउपछि विकास हुन्छ भन्ने कुरामा सबैजना आशावादी रहेको देखियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes