पञ्चायत चुनाउ परिणामसँग असन्तुष्ट रहेको भाजपा-ले खरसाङ बीडीओ कार्यालयमा चढायो ज्ञापन

खरसाङ (निसं) : गत पञ्चायत चुनाउमा भएको असन्तुष्टीलाई लिएर भारतीय जनता पार्टीले आज खरसाङ खण्ड विकास कार्यालयमा पुगेर ज्ञापन चढाएको छ। भारतीय जनता पार्टीले खरसाङको रेलवे स्टेशनबाट रैली निकालेर खरसाङ खण्ड विकास कार्यालयमा पुगेर धरणा प्रदर्शन र ज्ञापन दिने पूर्व निर्धारित कार्यक्रम रहे तापनि पानीझरी र ब्लक कार्यालय परिसरमा 144 धारा लागू भएपछि भाजपाका केही पदाधिकारीहरू मात्र खरसाङ खण्ड विकास कार्यालयमा पुगेर ज्ञापन दिने कार्य गरे। भारतीय जनता पार्टीले खरसाङ खण्ड विकास कार्यालयको 100 मीटरको परिधिभित्र 144 धारा लगाइएको थियो भने भारतीय जनता पार्टीका पदाधिकारीहरूलाई खरसाङ खण्ड विकास कार्यालयको केही अघि नै रोकिदिएको थियो। 144 धारा लगाइएकोले भारतीय जनता पार्टीको चारजना पदाधिकारीहरू खरसाङ खण्ड विकास कार्यालयमा पुगेर ज्ञापन दिए। भाजपाको टोलीले खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विस्वासको अनुपस्थितिमा जोइन्ट बीडीओ पेमा डोमा डुक्पालाई ज्ञापन बुझाए।

उक्त ज्ञापन पत्र बुझाउने टोलीमा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव सोनाम लामा, अन्य पछौटे वर्ग दार्जिलिङ जिल्ला अध्यक्ष मदन जोगी, सहदेव चामलिङ र पञ्चायत चुनाउ प्रार्थी बिनिता सुब्बा उपस्थित थिए। भारतीय जनता पार्टीले आज बुझाएको ज्ञापन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ खण्डको जोइन्ट बीडीओ-ले जानकारी दिएको छ। यसैगरी, ज्ञापन दिएर बाहिर आएपछि भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव सोनाम लामाले आज पानीझरी र 144 धाराको कारणले रैली निकाल्न नसकिएको तर हामीले गत पञ्चायत चुनाउ विषयमा कतिपय असन्तुष्टी व्यक्त गर्दै ज्ञापन दिने कार्य गरिएको जानकारी गराएका छन्। भाजपाको पक्षबाट पञ्चायत चुनाउमा भएको असन्तुष्टीको लागि जम्मा सातवटा विषयमा लिखित रूपमा ज्ञापन पत्र बुझाएको पनि तिनले जानकारी गराएका छन्। तिनले पञ्चायत चुनाउको परिणाममा आफुहरूको असन्तुष्टी रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes