पञ्चायत चुनाउ: सिमरिङ र मालुटार चियाबारी बुथबाट पञ्चायत समिति सिटमा दुईजना महिला प्रार्थीहरूमाझ कठोर प्रतिस्पर्धा

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत पर्ने तीनधारे महानदी समष्टिको शिवखोला ग्राम पञ्चायतभित्र पर्ने सिमरिङ र मालुटार चियाबारी क्षेत्रमा रहेको दुईवटा बुथबाट यसपालीको पञ्चायत चुनाउमा दुईजना प्रार्थीहरू पञ्चायत समितिको सिटमा प्रतिस्पर्धा गरिरहेका छन्। शिवखोला ग्राम पञ्चायतमा पञ्चायत समितिमा रहेको दुईवटा सिटमध्ये सिमरिङ र मालुटारको दुईवटा बुथहरू 240 र 241 मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी अनिरा तामाङ रहेका छन् भने निर्दलीय प्रार्थीको रुपमा आरती राई रहेका छन्। दुवैले चुनाउ प्रचार लगातार रुपमा गरिरहेका छन्। दुवैले यस क्षेत्रमा रहेको बाटोको समस्या, स्वस्थ्य केन्द्र, सार्वजनिक भवन, पानी साथै बुनियादी सुविधाहरू गाउँमा ल्याएर जनताको सेवा गर्ने वाचाको साथमा चुनाउ लडिरहेका छन्। पहाड़मा यसपाली दुई स्तरीय पञ्चायत चुनाउ भएको कारणले गर्दा पञ्चायत समितिको लागि पनि चुनाउ भइरहेकोले दुवै प्रार्थीहरूले यस दुई स्तरीय पञ्चायत चुनाउमा पञ्चायती समितिको सिटका लागि प्रतिद्वान्दिता गरिरहेका छन्। यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो प्रार्थी अनिरा तामाङ र निर्दलीय प्रार्थी आरती राईले विस्तृत रुपमा जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetgrandbetting girişgrandbettingcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibom Built with ❤︎ by appycodes