पञ्चायत चुनाउ: सिङ्गो राजाहट्टा बस्ती नै भागोप्रमो-को समर्थनमा

सोनादा (निसं): 23 वर्षपछि दार्जीलिङ पहाडमा हुन लागेको पञ्चायत चुनाउमा सिङ्गो राजाहट्टा बस्तीले भागोप्रमो-लाई समर्थन जनाएको छ। कम मतदाता भएको गाउँ भए तापनि पार्टीले विश्वास गरेर राजाहट्टाबाट गौरी थापालाई उम्मेदवारिता दिएकोमा गाउँवासी हर्षित र उत्साहित भएर आफ्नो प्रार्थीलाई जिताउन लागि परिरहेको शाखाका प्रतिनिधि अरुण छेत्रीले जनाएका छन्। आउँदो 8 जुलाईमा हुने पञ्चायत चुनाउका लागि यसचोटि 24/1 बुथ अन्तर्गत अप्पर सोनादा ग्राम पञ्चायतको वार्ड नम्बर 1 बाट भागोप्रमो प्रार्थी गौरी थापा अनि पञ्चायत समिति सदस्य प्रार्थी बबेन्द्र राईको समर्थनमा आज राजाहट्टामा चुनावी सभा गरियो। प्रतिनिधि अरुण छेत्रीअनुसार सभामा मुख्य अतिथिका रुपमा सोनादा-पचेङ समष्टि सभासद अनोश थापासँगै बिहारी समाजका सभापति लक्ष्मी गुप्ता, सचिव प्रेम प्रसाद, प्रार्थीद्वय बबेन्द्र राई अनि गौरी थापा लगायत राजाहट्टाका सम्पूर्ण घरका सदस्यहरु उपस्थित थिए। शाखा चुनाउ समिति सभापति मणि छेत्रीको सभापतित्वमा आयोजित सभालाई सभासद अनोश थापा, प्रार्थी बबेन्द्र राई, लक्ष्मी गुप्ता साथै गाउँले पक्षबाट विमल राईले सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes