पञ्चायत चुनाउ: सिपाहीधुरा 243 नम्बर बुथमा पञ्चायत सदस्यको लागि 5 जना प्रार्थीहरू मैदानमा

खरसाङ (निसं) : खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको शिवखोला ग्राम पञ्चायतभित्र पर्ने सिपाहीधुरा 243 नम्बर बुथमा पञ्चायत चुनाउको लागि जम्मा 5 जना प्रार्थीहरू खड़ा भएका छन्। यस क्षेत्रमा विशेष गरेर स्वतन्त्र प्रार्थीहरू निक्कै अधिक संख्यामा देखिएको छ। शिवखोला ग्राम पञ्चायतको सिपाहीधुरा चियाबारीमा दुईवटा सिट रहेको छ, जसमा एउटा ओबीसी सिट र अर्को खुल्ला सिट गरेर जम्मा दुईवटा सिट रहेको छ। यहाँको ओबीसी सिटमा मोठ 5 जना प्रार्थीहरूले चुनाउ मैदानमा प्रतिद्वान्दिता गरिरहेका छन्। यस सिटमा पहाड़को सत्तामा रहेको भागोप्रमो-को प्रार्थीका रूपमा तीनधारे महानदी समष्टिका सांगठनिक सचिव सीबी राई रहेका छन् भने भारतीय जनता पार्टीको पक्षबाट नयाँ अनुहार अनुपा प्रधान छेत्री रहेका छन्। यसैगरी, यस सिटमा स्वतन्त्र प्रार्थीको रुपमा प्रमोद प्रधान, राजीव राई र एमके प्रधान पनि रहेका छन्। 5 जनामध्ये भाजपा प्रार्थी अनुपा प्रधान छेत्रीले मिडियामा बोल्न मानेनन्। अन्य प्रार्थीहरू क्रमैले भागोप्रमो-का प्रार्थी सीबी राई, स्वतन्त्र प्रार्थीहरू प्रमोद प्रधान, राजीव राई र एमके प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै आ-आफ्नो जीत सुनिश्चित रहेको साथै चुनाउ प्रचार तीव्र गतिमा भइरहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetjojobet girişbetgit girişholiganbetjojobetholiganbet girişholiganbetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabet girişbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitgrandpashabetvdcasinocasibomgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes