पञ्चायत चुनाउ: सिविटार चियाबारीको 259 नम्बर बुथमा पञ्चायत सदस्यको लागि 4 जना प्रार्थीहरू चुनाउ मैदानमा

खरसाङ (निसं) : यसपालीको ग्राम पञ्चायत चुनाउमा महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटार चियाबारीको 259 नम्बर बुथमा चारजना प्रार्थीहरू चुनाउ मैदानमा प्रतिद्वान्दिता गरिरहेका छन्। सिविटार चियाबारीको बुथ नम्बर 258 मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सोनिका तामाङ निर्विरोध रहे तापनि सिविटार चियाबारीको बुथ नम्बर 259 मा भने कठोर प्रतिस्पर्धा देखिएको छ। सिविटार चियाबारीको यस बुथमा पञ्चायत सदस्यको चुनाउको लागि चारजना प्रार्थीहरू चुनाव मैदानमा रहेका छन्। तीमध्ये भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीको रूपमा युवा राजीव तामाङ अनि भारतीय जनता पार्टीको प्रार्थीको रुपमा योगेन्द्र छेत्री छन् भने दुईजना निर्दलीय प्रार्थीहरू सत्यवान छेत्री र रोमा प्रधान रहेका छन्। 2017-को गोर्खाल्याण्ड आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका अनि जेलसम्म पनि परेका एक समयका सक्रिय राजनीतिज्ञ सत्यवान छेत्री अहिले कुनै पार्टीसित सम्बन्धित छैनन् अनि उनी निर्दलीय प्रार्थीको रुपमा खड़ा भएका छन्। त्यसरी नै स्वनिर्भर दलमा रहेर नारी उत्थानको लागि कार्य गरिरहेका नारी रोमा प्रधान पनि निर्दलीय प्रार्थीको रुपमा चुनाउ मैदानमा उत्रेका छन्। यस चुनाउमा भारतीय जनता पार्टीले भाजपासित सम्बन्धित व्यक्ति तथा युवा सचेतक योगेन्द्र छेत्रीलाई टिकट दिएर प्रार्थी बनाएका छन्। पहाडको सत्तारूढ दलमा रहेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी राजीव तामाङ आफै पञ्चायत कार्यसितै सम्बन्धित रहेका छन्। सिविटारको यो बुथमा चारैजना प्रार्थीहरूले आ-आफ्नो जीतप्रति आशावादी रहेको र पञ्चायत सदस्यको रूपमा निर्वाचित भएको खण्डमा जनताको लागि कार्य गर्ने र गाउँ घरको विकास गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişholiganbetholiganbetholiganbet girişholiganbetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabet girişbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitgrandpashabetvdcasinocasibomgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes