पञ्चायत चुनाउ: तीनधारे क्षेत्रको बुथ नम्बर 249 राजबारीबाट 4 जना प्रार्थीहरू चुनाउ मैदानमा

तीनधारे (निसं) : खरसाङको घैयाबारी ग्राम पञ्चायत दुई तीनधारे क्षेत्रको बुथ नम्बर 249 राजबारीबाट जनजाति आरक्षित सिटमा 4 जना प्रार्थीहरू चुनाउ मैदानमा उत्रेका छन्। यी 4 जनामध्ये भारतीय जनता पार्टीबाट समाजसेवी एवं वरिष्ठ संगीतकार सुरेन बम्जनले पनि चुनाउ लडिरहेका छन्। त्यसरी नै निर्दलीय प्रार्थीको रुपमा रोशन लिम्बु चुनाउ मैदानमा छन्। तीनधारेको राजबारी बुथबाट पञ्चायत सदस्यको लागि चुनाउ मैदानमा उत्रेका चार जना प्रार्थी मध्ये दुईजनासित सम्पर्क हुन सकेन साथै मिडियामा बोल्न मानेनन्। त्यसरी नै चुनाउमा प्रार्थीद्वय सुरेन बम्जन र रोशन लिम्बुले पत्रकारहरूसित कुराकानी गर्दै आफुहरूले गाउँ घरको विकास र उन्नति गर्न साथै जनताको सेवा गर्नलाई पञ्चायत चुनाउमा प्रतिद्वान्दिता गरिरहेको बताएका छन्। पञ्चायतमार्फत् सरकारबाट आउने साहुलियतहरू जनताको लागि लिएर आउने ती दुवै प्रार्थीले वाचा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişholiganbetholiganbetholiganbet girişholiganbetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabet girişbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitgrandpashabetvdcasinocasibomgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes