पञ्चायत चुनाउ: टीएमसी-ले मिरिकको 10 सिटमा चुनाउ लड्ने, अन्य सिटमा भागोप्रमो-लाई समर्थन गर्ने

मिरिक (निसं): तृणमूल काङ्ग्रेसले आउँदो पञ्चायत चुनाउको लागि मिरिक महकुमा अन्तर्गत रहेको 6 वटा ग्राम पञ्चायतमा 10 जना उम्मेदवार खडा गरेको छ। यसबारे हिल्स तृणमूल काङ्ग्रेस चेयरम्यान एलबी राईले जानकारी दिएका छन्। तिनले आज मिरिकमा पत्रकारहरूलाई यसबारे जानकारी दिँदै भने, आगामी 8 जुलाईको दिन सम्पन्न हुने दुई स्तरीय पञ्चायत चुनाउमा तृणमूल काङ्ग्रेसको तर्फबाट 6 वटा ग्राम पञ्चायत अन्तर्गत 9 जना ग्राम पञ्चायत सदस्य अनि एकजना पञ्चायत समितिको लागि प्रतिद्वन्द्वीता गर्नेछ।  तिनले ती सिटमा पार्टीले चुनाउ जित्ने निश्चित रहेको पनि दावी गरेका छन्। यसैगरी, दार्जिलिङ पहाडको अन्य ठाँउमा  तृणमूल काङ्ग्रेसले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेदवारलाई साथ दिने पनि हिल्स तृणमूल काङ्ग्रेस चेयरम्यान एलबी राईले जानकारी गराएका छन्। तिनले पञ्चायत चुनाउमा हाम्रो जीत निश्चित छ भन्दै विपक्षीहरूको महागठबन्धन नेताको मात्रै भएको बताए। तिनले अझ यसबारे भने, गठबन्धनमा रहेका नेताहरूको मत नै आपसमा मिलेको छैन साथै तिनीहरूको गठबन्धनले अन्योलता सृजना गरेको छ। ग्राम पन्चायत चुनाउ भनेको ग्राम पञ्चायतवासीको सरकारसित सोझो सम्पर्क हुने एउटा ब्यवस्था हो। यो ब्यवस्थालाई सुचारू गर्न ग्राम पञ्चायतवासीले मतदान गर्नेछन्। तिनले मतदाताहरूलाई आफ्नो मतको सठीक प्रयोग गरेर असल समाजको निर्माण गर्न साथै आफ्नो क्षेत्रलाई विकासको मार्गमा अग्रसर गराउने आव्हान पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetxxxjojobetmariobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişchild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbahsine girişbahsinecasibomGrandpashabetJOJOBETcasibombetbeybettilt giriş Built with ❤︎ by appycodes