पञ्चायत र बोर्डको आँखा कहिले पर्ला कटहरेको सनोज तामाङको बाँसको चुहुने घरमाथि ?

मिरिक: ठिका बिघा गरेर परिवार पाल्ने सनोज तामाङलाई च्यादरको घरमा बस्ने धेरै ठूलो ईच्छा छ । ईच्छा पूरा हुने दिन आजसम्म आएको छैन तर उसको। अहिलेसम्म च्यादरको घर छैन तिनको। बाँसले बारेको चिमको घरमा बसेको पनि पाँच वर्षभन्दा धेरै भयो तिनी अनि तिनको परिवार। म ठिका बिघा गरेर परिवार पाल्ने मान्छे परे। च्यादरको घरमा बस्ने ईच्छा हुँदा हुँदै पनि ठिका बिघाको कामले च्यादर किन्नु कि परिवार पाल्नु म सँधै चिन्तामा डुब्छु तिनी भन्छन्। पानी परेको समयमा यो थोत्रो च्यादरबाट सबै पानी चुहुन्छ।  रातको समयमा पानी पऱ्यो भने छाता ओढेर सुत्नु पर्ने अवस्था छ, विरक्त मान्दै सनोज तामाङ भन्छन्। तिनको घरको जीर्ण अवस्थालाई न पञ्चायतले हेरेको छ, न त तामाङ विकास बोर्डले नै देखेको छ। खै कसले देख्छ र हामी गरीबलाई तिनको मनभरिको दुखाई बोल्छ। तिनले भने अनुसार विकास बोर्डलाई पत्राचार गरेको नै हो तर के कारणले हुन घर बनिन सकेन। मिरिक महकुमा अन्तर्गत पर्ने कटहरे निवासी सनोज तामाङको च्यादरको घरमा बस्ने ईच्छा अब कसले पुरा गरिदिने हो थाहा छैन, तर कोही त निस्किने नै छन् अवश्य एकदिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetkazan girişbetkazanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes