पञ्चायत सदस्यलाई बन्द गरेर प्रदर्शन गरेपछि बाघडुग्राका मानिसहरूले पाए पिउने पानी

बाघडुग्रा : अप्पर बाघडुग्राको डाँडा गाउँका मानिसहरूको लागि आज बिहान पीएचई विभागको ट्याङ्करको माध्यमद्वारा पिउने पानी पुर्‍याउने कार्य गरियो।  स्मरण रहोस्, हिजो अप्पर बाघडुग्राको डाँडा गाउँका मानिसहरूले पिउने पानीको माग गर्दै अप्पर बाघडुग्रा ग्राम पञ्चायत अफिसमा पञ्चायत सदस्यलाई बन्द गरेर विरोध प्रदर्शन गरेका थिए। उक्त घटनाको 24 घण्टापछि अन्ततः डाँडा गाउँका मानिसहरूले पिउने पानी पाए। आज ट्याङ्करको माध्यमद्वारा गाउँलेहरूले पिउने पानी पाए तापनि यसको स्थायी समाधान गरिदिने तिनीहरूले माग गरेका छन्। आज बिहान डाँडा गाउँ इलाकामा 3 वटा पानीको ट्याङ्करको माध्यमद्वारा पिउने पानी पुर्‍याइयो। यस अवधि पीएचई विभागका चीफ इञ्जिनियर सहित अधिकारी, पञ्चायत समिति तथा अप्पर बाघडुग्रा ग्राम पञ्चायत विभागका सदस्यहरू उपस्थित थिए। यस सम्बन्धमा उपप्रधान सञ्जीत महतोले भने, इलाकामा जलापूर्तिको कार्य शुरू गरिएको छ, तथापि, स्थायी रूपमा इलाकामा जलापूर्ति गर्ने कार्य चलिरहेको छ। पीएचई विभागका चीफ इञ्जिनियर जल जीवन मिशन 2024 सम्ममा घरसम्म पिउने पानी पुर्‍याउने कार्य चलिरहेको छ। यस इलाकामा पिउने पानीको नल खराब भएकोले गर्दा पानीको समस्या भएको हो। तर 4 वटा नयाँ पानीको नल जडान गरिने कार्य चलिरहेकोले चाँडै घर-घरमा पानीको पुर्‍याउने कार्य शुरू गरिनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbetciomatadorbetsahabetmatadorbetVDCasinocasibom casibom holiganbetsekabet girişpusulabet girişpusulabet girişgrandpashabet girişgameofbetbetgitgrandpashabetholiganbetgameofbetgameofbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCasibom betparksekabetpusulabetgrandpashabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişradissonbetazhar-itay.com grandpashabetpusulabet girişkazandragrandpashabet girişbetwoonjojobet güncel giriştipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişbetpuanbetplay girişgrandpashabetgrandpashabetbetbeygrandpashabet girişholiganbet girişbetgitcratosroyalbetgameofbet girişgameofbet girişholiganbetholiganbetradissonbet girişDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişbetbeycasibomcashwincasibomcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelerdedebet Built with ❤︎ by appycodes