पञ्चायत समिति अनि ग्राम पञ्चायतका विभिन्न रिक्त पदमा नियुक्ति दिने जीटीएले पायो अधिकार: अनित थापा

सिलगढी (निसं): पञ्चायत समिति अनि ग्राम पञ्चायतहरूको विभिन्न पदहरूमा नियुक्ति दिने अधिकार अनि शक्ति जीटीए प्रशासनलाई दिएको छ। 112 वटा ग्राम पञ्चायत अनि 9 वटा पञ्चायत समितिको कार्यालयहरूमा विभिन्न रिक्त पदहरु छन्। अब ती पदहरूमा नियुक्ति दिने पहल सुरु हुने जीटीए प्रमुख कार्यपाल अनित थापाले बताएका छन्। तिनले बताए अनुसार, आज पश्चिम बंगाल सरकार, पञ्चायत एवं ग्रामीण विकास विभाग संयुक्त प्रशासनिक भवन, कोलकाताले राज्यपालको अनुमोदनमा जारी गरेको एउटा अर्डरले गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनलाई पञ्चायत समिति अनि ग्राम पञ्चायतमा पदहरूको नियुक्ति दिने शक्ति प्रदान गरेको छ। अधिसूचना मिति 28 अगस्त 2023 जारी गरेको छ। जीटीएको निम्ति यो असल पहल हो। हाम्रा शिक्षित युवाहरूको निम्ति रोजगारको अवसर अब आफ्नै ठाउँमा हुनेछ। तयारी गर्नु थाल्नु होस। सक्षम व्यक्तिले नै पदमा बस्नु पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes