पाँच वर्षीय बालिकासँग दुष्कर्म गर्ने युवक पक्राउ

मालदा : पाँच वर्षीय एउटी बालिकासँग दुष्कर्म गरेको आरोपमा पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। उक्त घटना कालियाचक थाना अन्तर्गत पर्ने 3 नम्बर ब्लकको आकन्दबेरिया रमाकान्त टोला इलाकामा घटेको हो। प्राप्त जानकारीअनुसार गत बुधबार छिमेकी बादल घोषले उक्त बालिकालाई चकलेटको प्रलोभन देखाएर आँप बघैँचामा लगेर दुष्कर्म गरेको बताइएको छ। उक्त बालिकाले यसबारे परिवारका सदस्यहरूलाई जानकारी गराएपछि तिनीहरूले कालियाचक थानामा युवकविरुद्ध अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिसले आरोपी बादललाई पक्राउ गरेको छ। पीडित परिवारका सदस्यहरूले आरोपीलाई बादललाई कठोर सजाय दिइने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes