पाँच वर्षीय बालिकासित दुष्कर्म गरेको आरोपमा छिमेकी पक्राउ

राजगञ्ज: फुलबारीको पश्चिम धनतला इलाकामा पाँच वर्षीय एउटी बालिकासित दुष्कर्म गरेको आरोपमा पुलिसले छिमेकी गोपाल मण्डललाई पक्राउ गरेको छ। पीड़ित परिवार सूत्र अनुसार उक्त बालिकाको बुबाले अन्य राज्यमा काम गर्ने गर्दछन्। साँझको समय बालिकालाई घरमा एक्लै छोडेर तिनकी आमा बजार गएकी थिइन्। बालिका घरमा एक्लै रहेको फाइदा उठाएर छिमेकी गोपालले बालिकालाई नजिकको जङ्गलमा लगेर दुष्कर्म गरेको बताइएको छ। पीडित बालिकाको आमा बजारबाट घर आइपुगेपछि घटनाबारे विस्तृत रूपमा जानकारी गराएपछि उक्त बालिका अस्वस्थ भएको बताइएको छ। यसपछि स्थानीय मानिसहरूले आरोपी गोपाललाई पक्रेर गणधुलाई गर्नको साथै घटनाबारे एनजेपी पुलिसलाई खबर दिए। घटनाको खबर पाएर घटनास्थलमा पुगेपछि पीडित बालिकाका परिवारका सदस्यहरूको अभियोगको आधारमा छिमेकी गोपाललाई पक्राउ गर्यो। पीडित बालिकालाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गराएको छ। आरोपी छिमेकीलाई कठोर सजाय दिनुपर्ने  पीड़ित परिवारका सदस्यहरूको माग रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes