पाँच सूत्री मागमा सीपीएम-द्वारा जलपाईगढी ब्लक स्वास्थ्य अधिकारीलाई ज्ञापन

राजगञ्ज: आबादी भएको क्षेत्रहरूमा स्वाब कलेक्शन कियोस्क स्थापित गर्ने लगायत पाँच सूत्रीय मागलाई लिएर आज सीपीएम-ले जलपाईगढी सदर ब्लकका अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। उक्त ज्ञापन पत्र सदर पश्चिम एरिया कमिटीको तर्फबाट चढाइएको हो। संगठनको तर्फबाट प्रत्येक आबादी भएको इलाकाहरूमा स्वाब कलेक्शन कियोस्क स्थापित गरेर मानिसहरूको स्वाब संग्रह गर्नुपर्ने, सबै स्तरका कोरोना योद्धाहरूलाई पर्याप्त सुरक्षा सुनिश्चित गर्नुपर्ने उक्त ज्ञापन पत्रमा माग गरिएको छ। कोरोना पीड़ितहरूको लागि सबै अञ्चलमा सेफ होम बनाउनुपर्ने साथै कोभिड अस्पताल र सेफ होममा पर्याप्त बुनियादी ढाँचा, स्वास्थ्य विधिअनुसार भोजनको सूची तयार गर्नुपर्ने, स्वास्थ्य कर्मीहरूद्वारा नियमित रूपमा पर्यवेक्षण गर्नुपर्ने, प्रत्येक घरमा सेनिटाइज गर्नु पर्ने साथै कोरोना भाइरसबारे निरन्तर जागरूकता अभियान चलाउनुपर्ने उक्त ज्ञापन पत्रमा माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdeneme bonusu veren sitelerligobetmatadorbetjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetPerabetperabetMeritkingJojobetJojobetjojobetgrandpashabet Built with ❤︎ by appycodes