पाँच सूत्रीय मागमा खोरीबारी अस्पतालअघि भाजपा-द्वारा विक्षोभ प्रदर्शन

खोरीबारी : पाँच सूत्रीय मागलाई लिएर भाजपाको तर्फबाट आज खोरीबारी अस्पतालअघि विक्षोभ प्रदर्शन गरियो। खोरीबारी अस्पतालमा स्वास्थ्य साथी परिसेवा स्वाभाविक गरिनुपर्ने, रोगीहरूको लागि शुद्ध पिउने पानीको व्यवस्था गरिनुपर्ने, एम्बुलेन्स परिसेवा स्वाभाविक गरिनुपर्ने लगायत अन्य विविध मागलाई लिएर आज भाजपाका नेता तथा कार्यकर्ताहरूले अस्पतालअघि सडकमा बसेर विक्षोभ प्रदर्शन गरे। उक्त विक्षोभ प्रदर्शनमा खोरीबारीका विधायक दुर्गा मुर्मू पनि सामेल थिए। यसपछि अस्पतालको ब्लक स्वास्थ्य अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढाइयो। यस अवसरमा विधायक मुर्मूले भने, खोरीबारी अस्पतालमा रोगीहरूले स्वास्थ्य साथी परिसेवा पाएका छैनन्। अस्पतालमा पिउने पानीको समस्या पनि रहेको छ। यी समस्याहरूको समाधान नगरिए आगामी दिनमा आन्दोलन गर्ने तिनले चेताउनी दिए। अर्कोतिर, यस सम्बन्धमा अस्पतालको ब्लक स्वास्थ्य अधिकारी डा. सफिउल आलम मल्लिकले भने, अस्पतालमा आजदेखि स्वास्थ्य साथी परिसेवा शुरू भएको छ। केही समस्या रहेको थियो भने पिउने पानीको त्यति समस्या नरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes