पानीघट्टामा वृक्ष रोपण

मिरिक: पानीघट्टा वन विभागले आज विभिन्न प्रजातिका रुखका विरुवाहरू वितरण गर्नको साथै पानीघट्टा क्षेत्रमा रूखका विरूवाहरू रोपियो। पानीघट्टा बीट अफिसरको नेतृत्वमा वन कर्मचारीहरूले च्याँगा पानीघट्टा ग्रामपञ्चायत सचिव सलिम मुखिया अनि पानीघट्टा क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा वृक्ष रोपण अनि वितरण कार्यक्रम सम्पन्न गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *