पानीघट्टामा क्रिश्चियन माइनोरिटीको सभा

खरसाङ  : पानीघट्टामा क्रिश्चियन माइनोरिटीको सांगठनिक सभा बीओए सदस्या जैतुन निशा खातुनको विशेष उपस्थितिमा आज सम्पन्न भयो। जीटीए माइनोरिटी विभागकी प्रभारी जैतुन निशा खातुनको पहलमा जीटीए क्षेत्रका माइनोरिटीहरूलाई सांगठनिक रूपमा एकबद्ध बनाउन पहल शुरू गरिएको छ। उक्त पहलकै आधारमा पानीघट्टामा रहेका क्रिश्चियन माइनोरिटीका प्रतिनिधिहरूलाई लिएर सम्पन्न गरिएको सभालाई पास्टर फिलेमोन कुजुरले सञ्चालन गरेका थिए। सभाको शुरूआत प्रार्थना स्थानीय पास्टर ध्रुव प्रधानले गरेका थिए भने बाइबल पाठ बिनोद गेरगेटाले गरेका थिए।

सभामा मुख्य वक्ता जीटीए बीओए सदस्या जैतुन निशा खातुनले माइनोरिटी विभागलाई अब सांगठनिक रूपमा बलियो बनाएर लाने र यसको निम्ति क्रिश्चियन माइनोरिटीका सबै एकबद्ध भएर अघि आइदिने तिनले आह्वान् गरिन्। जीटीएले क्रिश्चियनहरूका लागि धेरै काम गरिसकेको बताउँदै सबैजना एकबद्ध भएर सामूहिक रूपमा जीटीए चेयरम्यान अनित थापालाई साथ र सहयोग गर्ने तिनले आह्वान् गर्दै चेयरम्यानले नै सबैको समस्याहरूको समाधान गरिदिने बताइन्। सभामा पा. कबीर लामा, पा. जोहन राई, नारी मोर्चाबाट केन्द्रीय सदस्या जेरमिना, राजेन कुण्डु आदिले पनि वक्तव्य राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes