पानीघट्टामा डा. अम्बेडकरको 64औँ मृत्यु वार्षिकी दिवस पालन

पानीघट्टा : दार्जिलिङ डा. अम्बेडकर वेलफेयर सोसाइटीले पानीघट्टामा भारतीय संविधान रचयिता डा. बीआर अम्बेडकरको 64औँ मृत्यु वार्षिकी दिवस कुमार लोहारको अध्यक्षतामा पालन गर्यो। प्रमुख अतिथि पानीघट्टा आदिवासी सांस्कृतिक वेलफेयर सोसाइटीका अध्यक्ष ओस्कार तिर्कीले डा. अम्बेडकरको तस्वीर अघि दीप प्रज्ज्वलन गरे भने कुमार लोहारले धुपबत्ती जलाएर तस्वीरमा सर्वप्रथम खदार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। प्रमुख अतिथि ओस्कार तिर्कीलाई डा. अम्बेदकर वेलफेयर सोसाइटीको तर्फबाट उपाध्यक्ष कृष्ण बहादुर लकान्द्रीले टोपी र अध्यक्ष कुमार लोहारले खदा लगाई दिएर स्वागत जनाए। विशिष्ट अतिथिद्वय पानीघट्टाका मनमेल गौंड र सिलगढीका दीप भट्टाचार्य, डा. अम्बेदकर वेलफेयर सोसाइटीका सचिव राजमान दर्नाल, बोर्ड अफ् डाइरेक्टर पूर्णबहादुर सोनार, उपाध्यक्ष कृष्णबहादुर लकान्द्री, पानीघट्टा विश्वकर्मा समाजका सदस्यहरू रूद्रबहादुर सिञ्चुरी, सरोज बराइली र हर्क बहादुर लोहार आदिले अम्बेडकरको तस्वीरमा खदा र पुष्पा चढाएर श्रद्धाञ्जलि अर्पण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes