पानीघट्टामा गोजयुमो बिमलखेमाको सभा

मिरिक : 26 नम्बर समष्टि अन्तर्गत तराईको पानीघट्टामा गोजमुमो बिमलखेमाको गोर्खा जनमुक्ति युवामोर्चा सक्रिय बनेका छन्। आज पानीघट्टा प्राथमिक पाठशालामा गोजयुमो एक मिरिक महकुमा समिति अनि 26 नम्बर समष्टि कमिटिको संयुक्त पहलमा युवा मोर्चा कार्यकर्ताहरूलाई लिएर एउटा सभा सम्पन्न भयो। सन्तोष खवासको अध्यक्षता अनि किरण रसाईलीको सञ्चालनमा सम्पन्न सभामा युवा मोर्चा मिरिक महकुमा समिति अध्यक्ष विक्रान्त राई, महासचिव केशल खनाल, 23 नम्बर समष्टि युवा मोर्चा संयोजक संजोग तामाङ, 24 नम्बर समष्टि युवा मोर्चा संयोजक सूरज छेत्री, 25 नम्बर समष्टि युवा मोर्चा संयोजक मन्दिप तामाङ, मिरिक महकुमा प्रवक्ता विक्रम छेत्री अनि महकुमा सदस्य दर्शन राई, महकुमा सचिव सुजित तामाङ, पूर्वसभासद चम्पा विभार उपस्थित थिए। युवा मोर्चालाई सक्रिय र सबल बनाउन जोड दिँदै अब निरन्तर साङ्गठनिक गतिविधिलाई अघि बढाएर युवाहरूलाई जोड्ने सभामा निर्णय गरिएको युवामोर्चा मिरिक महकुमा अध्यक्ष विक्रान्त राईले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisamgbahismatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes